संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्छ- अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताएका छन् । एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा उनले संविधानको … पूरा पढ्नुहोस् »

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरसहित)

काठमाडौं । संविधान दिवस, २०८० का अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संविधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विषेश कार्यक्रम गरी मनाइएको छ । टुँडिखेलमा आयोजना गरिएको … पूरा पढ्नुहोस् »

देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत छ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ, ३ असोज । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर … पूरा पढ्नुहोस् »

विचार : संविधानले सम्झिएका सुशील र सुवास

काठमाडौँ, ३ असोज । नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला रु नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी … पूरा पढ्नुहोस् »

संविधान दिवसको अवसर : राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदको सजाय माफी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदको सजाय माफी गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जनाको कैदको सजाय माफी गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता … पूरा पढ्नुहोस् »

फेरि बढ्यो ब्रोइलर कुखुराको मूल्य

काठमाडौं । बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो। जिउँदो ब्रोइलरको … पूरा पढ्नुहोस् »

राजनीति सत्ता र शक्तिको साधन मात्रै होइन : राष्ट्रपति पौडेल

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्न नहुने बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतीक अनावरण समारोहमा उनले सो कुरा बताएका हुन् । … पूरा पढ्नुहोस् »

सरकार सञ्चालनमा पार्टीबाटै खुट्टा तान्ने काम भएको छ : कानुनमन्त्री गुरुङ

काठमाडौं । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले महामन्त्री विश्वप्रकाश शर्मालाई जबरजस्ती गरेर समूहमा ल्याउन आवश्यक नभएको टिप्पणी गरेका छन् । मंगलबार शेखर कोइरालाको सचिवालयमा बसेको इतरपक्षका नेताहरूको बैठकमा गुरुङले यस्तो … पूरा पढ्नुहोस् »

भारतीय सांसदहरू आजदेखि नयाँ संसद् भवनमा

नयाँ दिल्ली । गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसदवाट भारतीय सांसदहरू आजदेखि नयाँ संसद् भवनमा सरेका छन् । पुरानो संसद् भवन अघिल्लो शताब्दीमा बेलायती शासकले निर्माण गरेका हुन् । … पूरा पढ्नुहोस् »

द्रुत बसका लागि उपत्यकामा अलग्गै लेन, भोलीबाट संचालनमा आउने

काठमाडौं । असोज ३ गतेबाट संचालनमा आउने सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ का लागि काठमाडौंका सडकमा निधारित बाटा बनाउन थालिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले द्रुत बस सेवा सञ्चालन गर्न … पूरा पढ्नुहोस् »