संविधान निर्माणमा नेम्वाङको उच्च भूमिका छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङले चौतर्फी दवावकाबीच संविधान जारी गर्न सफल भएको बताएका छन् । मंगलबार एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ विषयक … पूरा पढ्नुहोस् »

शिक्षा विधेयक – शिक्षक महासंघले सरकारसँग वार्तामा बस्न अस्वीकार

काठमाडौं । शिक्षा विधेयकलाई लिएर आन्दोलन घोषणा गरेको नेपाल शिक्षक महासंघले सरकारसँग वार्तामा बस्न अस्वीकार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार दिउँसो ३ बजेका लागि वार्तामा बोलाएको … पूरा पढ्नुहोस् »

एमाले पार्टी कार्यालयमा झलनाथ खनाल दुई वर्षपछि उपस्थित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमाले विभाजित गरेर नयाँ पार्टी खोलेको दुई वर्षपछि च्यासलमा उपस्थित भएका छन् । सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधनका लागि खनाल … पूरा पढ्नुहोस् »

नेपालको संविधानमा ‘सुवास’ बाँचिरहनुहुनेछ : निलाम्बर आचार्य

काठमाडौं । भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले नेपालमा भएका न्यायपूर्ण आन्दोलन, लोकतन्त्र र नेपालको संविधानमा सुवास नेम्वाङ सधैं बाँचिरहने बताएका छन् । मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित … पूरा पढ्नुहोस् »

संविधान दिवसमा एमालेले कार्यक्रम गर्ने

काठमाडौँ । नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौँको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग … पूरा पढ्नुहोस् »

आज गणेश चतुर्थी पर्व, गणेशको पूजा आराधना गरी मनाइयो

काठमाडौं । प्रथमपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता … पूरा पढ्नुहोस् »

साफ यू–१९ च्याम्पियनसिप – सबै तयारि पुरा, टिकट मूल्य साधारण १०० भिआइपी ३००

काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप–२०२३ को तयारी पुरा भएको छ । मङ्गलवार आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । … पूरा पढ्नुहोस् »

शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकारको तयारी छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकुल नहुने गरी संसद्मा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् … पूरा पढ्नुहोस् »

वार्षिक १३ खर्बको विद्युत् निर्यात भए व्यापार घाटा अन्त्य हुन्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) … पूरा पढ्नुहोस् »

लक्ष्मी ग्रुपले स्टील उद्योगको क्षमता बिस्तार गर्न २ अर्ब ७१ करोड लगानी गर्ने

काठमाडौं । नेपालको व्यापार र उद्योगमा स्थापित नाम लक्ष्मी ग्रुपले स्टील उद्योगको क्षमता बिस्तार गर्न थप २ अर्ब ७१ करोड ५५ रुपैयाँ लगानी गर्ने भएको छ । लक्ष्मी ग्रुपले समृद्धि … पूरा पढ्नुहोस् »