नेपालपत्रन्यूजका सम्पादक खड्का बागमती प्रदेश संघबाट सम्मानित

काठमाण्डौं । बागमती प्रदेश सहकारी संघले नेपालपत्रन्यूज डटकमका सम्पादक माधवकुमार खड्कालाई सहकारी सञ्चारकर्मी विधामा सम्मानित गरेको छ । आज सम्पन्न तेश्रो साधारणसभाको अवसरमा सम्पादक खड्कालाई संघले सम्मानित गरेको हो । … पूरा पढ्नुहोस् »

सूर्य कुण्डले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाण्डौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो । सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका … पूरा पढ्नुहोस् »

आइएमई पे एपबाट धरान खानेपानीको भुक्तानी

काठमाण्डौं । डिजिटल वालेट आइएमई पे” मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले … पूरा पढ्नुहोस् »

नारायणी नदीमा नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ बनाइने

काठमाडौं । नारायणगढ बजार नजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ (माथिल्लो भागमा) बनाइने भएको छ । पूर्व–पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुल बनाउन … पूरा पढ्नुहोस् »

प्रस्तावित न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ । शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन … पूरा पढ्नुहोस् »

साल्ट ट्रेडिङले सुरु गर्‍यो तेल उत्पादन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लामो समयको प्रयासपछि कर्पोरेसनले तोरीको तेल उत्पादन गर्न थालेको हो । कर्पोरेसनका विभागीय प्रबन्धक कृष्णकुमार खड्काका अनुसार गत मंसिरदेखि कच्चा घानीको तोरीको परीक्षण तेल उत्पादन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री‘प्रचण्ड’ले राष्ट्रपति सीसँग हाङ्गजाउमा र प्रधानमन्त्री लीसँग बेइजिङमा भेट्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते अमेरिकाबाट सिधै चीन जान लागेका … पूरा पढ्नुहोस् »

शिक्षा विधेयकको विरुद्ध असोज ३ गतेदेखि शिक्षकहरुले आन्दोलन गर्ने

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरुद्धमा शिक्षकहरुले शिक्षक महासंघको नेतृत्वमा आन्दोलन गर्ने भएका छन् । महासंघले विज्ञप्ति … पूरा पढ्नुहोस् »

टिभिएसको मोटरसाइकल र स्कुटर किन्दा १० लाख जित्ने

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई ध्यानमा राख्दै ‘हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर … पूरा पढ्नुहोस् »

रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक

काठमाडौं । रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल इन्फिल्ड क्लासिक ३५० सीसी डार्क एडिसन र क्लासिक ३५० … पूरा पढ्नुहोस् »