सञ्चय कोषले कर्मचारीका लागि १२९ वटा घर बनाउँदै

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता कर्मचारीको हकमा ‘घरआवास’ योजना कार्यान्वयनमा ल्याएको छ । यो योजनाअन्तर्गत कोषमा सहभागिता जनाएका सञ्चयकर्ताले आगामी ३ बर्षपछि न्युनतम मूल्यमा भरतपुरमा सुन्दर र आकर्षक घर … पूरा पढ्नुहोस् »

टिसिएल टिभीको ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक

काठमाडौं । विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड शनिबार न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् । उनले २१ सेप्टेम्बरमा … पूरा पढ्नुहोस् »

एशिया कपको सुपर फोरको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दै

काठमाडौँ । एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच खेल हुदै छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा यो खेल अपराहन्न ३: १५ बजेदेखि शुरु हुदै छ … पूरा पढ्नुहोस् »

राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गर्दै आज देशभर मनाइदै

काठमाडौं । राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ … पूरा पढ्नुहोस् »

सुवास नेम्वाङकाे पार्थीव शरीरमा राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्रीद्वारा सम्मान व्यक्त

काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको तर्फबाट सम्मान व्यक्त गरेका छन् । बिहीबार पशुपति आर्यघाट पुगेर … पूरा पढ्नुहोस् »

सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरुले दागबत्ती दिए लगत्तै नेपाली सेनाको टोलीले शोक … पूरा पढ्नुहोस् »

जब महिला ‘श्रीमान चाहियो’ भनेर प्लेकार्ड बोकेर सडकमा उभिइन् !

न्युयोर्क । जीवनको कुनै न कुनै मोडमा हरेक व्यक्तिलाई जीवन साथी चाहिन्छ। यस्तो अवस्थामा कसैलाई आफ्नो जीवनसाथी समयमै भेटिन्छन् भने कसैले भाग्यमा छोडिदिन्छन् । यस्तै एउटा खोज एक अमेरिकी महिलाको … पूरा पढ्नुहोस् »

पशुपति पुर्‍याइयो नेम्वाङको पार्थीव शरीर

काठमाडौं । मंगलबार निधन भएका संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज (बिहीबार) अन्त्येष्टि गरिँदैछ। नेम्वाङको पार्थीव शरीर अहिले पशुपचित आर्यघाट पुर्‍याइएको छ।  अन्तिम संस्कार अगाडि नेम्वाङको निजी … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको आईपीओ आज बाँडफाँड हुँदै

काठमाण्डौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले आज भदौ २८ गते बिहिबार दिउँसो २ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको छ। सार्वजनिक … पूरा पढ्नुहोस् »