नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आइपुगे

काठमाडौं । संविधान सभा अध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आइपुगेका छन् । बुबाको निधनको खबर पाएलगत्तै सुहाङ अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन् । नेम्वाङका जेठा छोरा मिङ्सो पनि युकेबाट … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्धको मुद्दा : असोज १ गते अन्तिम सुनुवाइ हुने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ । बसाइसराई गरी गएको स्थानबाट कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको … पूरा पढ्नुहोस् »

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

मस्को । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण … पूरा पढ्नुहोस् »

विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता (पूर्णपाठसहित)

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले बुधबार दर्ता गरेको विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन् … पूरा पढ्नुहोस् »

पुटिन र किमको भेटअघि उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रहार

सोल । उत्तर कोरियाले बुधबार बिहान दुईवटा छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भेटवार्ता अघि उत्तरले क्षेप्यास्त्र प्रहार … पूरा पढ्नुहोस् »

नेम्वाङको पार्थिव शरीर दिउँसो १ः०० बजेदेखि निवासमा राखिने   

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उनको पार्थिव शरीरमा … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । ​सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न अन्त्य … पूरा पढ्नुहोस् »

पहिराेले आदिबराहताल बगरमा परिणत

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिराका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिरोले ताल पुरिएको हो । समुद्री सतहदेखि एक हजार … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण : तस्करीको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाउँदै सिआईबी

काठमाडौं । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदैछ । सरकारी वकिलमा बुझाउने रायसहितको … पूरा पढ्नुहोस् »

शिव शिखर बहुउद्देश्यीय र तुल्सी बहुमुखी सहकारी संस्था समस्याग्रस्त घोषित

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र … पूरा पढ्नुहोस् »