सन्दीपको मुद्दा न्यायाधीश कार्कीको इजलासमा, आजै फैसला आउने सम्भावना

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्दको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शुकन्तला कार्कीको इजलासमा सुनुवाई हुने भएको छ । नावालिक बलात्कार मुद्दामा यसअघि पटक पटक पेसी तोकिएपनि सुनुवाई नभई सर्दै आएको … पूरा पढ्नुहोस् »

हाथवे इन्भेष्टमेन्टको आईपीओ निष्कासन

काठमाडौं । हाथवे इन्भेष्टमेन्टले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको २९ लाख २५ हजार … पूरा पढ्नुहोस् »

आइएमई समूहको १५२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुँदै

काठमाडौं । आएमई समुहद्वारा प्रवद्धित तिप्ल्याङ्ग कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र तिप्ल्याङ्गं कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष … पूरा पढ्नुहोस् »

चीनले सरकारी कर्मचारीलाई आइफोन बोक्न लगायो प्रतिबन्ध

काठमाडौँ । चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न आदेश दिएको छ । सरकारी कर्मचारीलाई पनि कार्यालयमा ल्याउन निषेध गरिएको छ । … पूरा पढ्नुहोस् »

प्राइम बैंकका सबै ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकहरूको खाता नम्बर भदौ २३ गते शनिबारदेखी परिवर्तन गर्ने जनाएको छ । सम्पूर्ण ग्राहकहरूको खाता नम्बर १० अङ्क तथा अक्षरबाट परिवर्तन … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए । डेंगु … पूरा पढ्नुहोस् »

अमेरिकी सेनाको टोली काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी सेनाको १२ सदस्यीय टोली आज भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली काठमाडौं आउन लागेको हो । ४० औं संस्करणको संयुक्त सैन्य … पूरा पढ्नुहोस् »

नेविसंघले गृहमन्त्रीको राजीनामा माग्यो

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले गृहमन्त्रीको राजीनामा मागेका हुन् । … पूरा पढ्नुहोस् »

डिशहोम फाइबरनेट कञ्चनपुरको दोधारा चादँनीमा

काठमाडौं । डिशहोम फाइबरनेटले कञ्चनपुरको दोधारा चाँदनीमा सेवा विस्तार गरेको छ । डिशहोमले उपत्यकासहित आसपासका जिल्ला र अन्य मोफसलका जिल्लाहरूमा पनि सेवा विस्तार गरिरहेको जनाएको छ । ग्राहकहरूले आफ्नो बजेटअनुसारको … पूरा पढ्नुहोस् »

पाँचवटा प्रदेशमा वर्षा, तराईमा हावाहुरी

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र वाग्मती प्रदेशका केही … पूरा पढ्नुहोस् »