यथास्थितिको सामु यो सरकार लम्पसार हुनसक्दैन : गृहमन्त्री

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताएका छन् । सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई बुधबार माडीमा सम्बोधन गर्दै उनले यस अभियानमा … पूरा पढ्नुहोस् »

सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगेका छन् । कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार … पूरा पढ्नुहोस् »

नेपाल र अमेरिकी सेनाले संयुक्त अभ्यास गर्दै

काठमाडौं । नेपाली सेना र संयुक्तराज्य अमेरिकाको सेनाबीच नियमितरुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को ४० औं संस्करण यही भदौ २४ गतेदेखि सुरु हुने भएको छ । आउँदो असोज … पूरा पढ्नुहोस् »

तीनधारे झरनाको प्राकृतिक सुन्दरतामा रम्दै पर्यटक

धुलिखेल । पारि भित्तामा झरना एकनासले सुसाइरहेको छ । वारि डाडाँमा बसेर झरनाको प्राकृतिक मनमोहक दृश्य नियालेर मन्त्रमुग्ध हुँदै तस्बिर कैद गर्नेको दैनिक घुइँचो बढ्दै गएको छ तीनधारे झरना क्षेत्रमा … पूरा पढ्नुहोस् »

एमाले दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो : झलनाथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा पहिरो जाने थालेको बताएका छन् । बुधबार पार्टी निकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् … पूरा पढ्नुहोस् »

वामदेव गौतमले भने- एकीकृत समाजवादीमा जान सक्छु

काठमाडौं । नेता वामदेव गौतमले आफू नेकपा एकीकृत समाजवादीमा जान सक्ने बताएका छन् । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका गौतमले एकीकृत समजवादी पार्टी जान सक्ने बताएका हुन् । उनले समाजवादीमा नभए … पूरा पढ्नुहोस् »

टाटा नेक्सन फेसलिफ्ट सार्वजनिक

काठमाडौं । टाटा मोटर्स इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय कार नेक्सनको फेसलिफ्ट सार्वजनिक गरेको छ । कम्पनीले सब ४ मिटर एसयूभीको एक्सटेरियर र इन्टेयर डिजाइनलाई अपग्रेड गरेको छ । योसँगै कारमा … पूरा पढ्नुहोस् »

महिला टी-२० विश्वकप छनौटको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी थाइल्याण्ड

काठमाडौँ । नेपाल महिला टी-२० विश्वकपको एशिया छनौट खेलको सेमिफाइनलमा थाइल्याण्डसँग खेल्ने भएको छ । समुह चरणका खेल सकिएसँगै नेपाल समुह ए बाट उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । अब … पूरा पढ्नुहोस् »

कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले सांघातिक आक्रमण

काठमाडौं । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले सांघातिक आक्रमण भएको छ । रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । यादव कार्यक्रमबाट … पूरा पढ्नुहोस् »

३ हजार भन्दा अधिक दम्पतीलाई आई. भी. एफ. सफलता प्रदान गरेको वात्सल्य क्लिनिक ७ औं वर्षमा

काठमाडौं । नेपालमा आधुनिक आई.भी.एफ. को जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आई. भी. एफ. ले ३ हजार भन्दा अधिक दम्पतीलाई आई. भी. एफ. विधि मार्फत् सन्तान प्राप्ति को … पूरा पढ्नुहोस् »