अध्यक्ष ओली भन्छन् भुकम्प प्रभाबित क्षेत्रमा भिडभाड होइन त्रिपाल, खाद्यान्न र औषधी चाहिएको छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुम पश्चिममा अहिले त्रिपाल, खाद्यान्न लत्ताकपडा र औषधी चाहिएको बताएका छन् । आज दिउँसो आफ्नो फेसबुक पेजमा ओलीले विपतमा प्रचार … पूरा पढ्नुहोस् »

भूकम्पपीडितलाई सहयोग गर्न समाजवादी मोर्चाको आग्रह

काठमाडौँ । समाजवादी मोर्चा नेपालले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ । मोर्चाका अध्यक्ष माधवकुमार नेपालले आज एक विज्ञप्ति जारी गर्दै … पूरा पढ्नुहोस् »

पाटन अस्पताल : बिरामीको मृत्युकाे कारण पत्ता लगाउन परिक्षणमा औषधि

काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केही समयपछि विरामीको मृत्यु भएको छ । शनिबार नर्सहरुले विरामी भएर अस्पताल भर्ना भएका दुई जना विरामीको मृत्यु भएको … पूरा पढ्नुहोस् »

सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : उपेन्द्र यादव

बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको आरोप लगाएका छन् । दिपावली तथा छठ पर्वका अवसरमा बाराको तेलकुवा महादेव मन्दिरमा आयोजित … पूरा पढ्नुहोस् »

नेपाल–अमेरिका सम्बन्ध र परराष्ट्रमन्त्री साउदको भ्रमण

काठमाडौं । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिका पुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको भ्रमण व्यस्त कार्यतालिकाका साथ सम्पन्न भएको छ । लामो समयपछि दुई देशबीच परराष्ट्र मन्त्रीस्तरमा द्विपक्षीय वार्ता सौहार्दपूर्ण रुपमा … पूरा पढ्नुहोस् »

धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने

धादिङ । धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ । सडक खन्न सुरु गरेको करिब चार दशकपछि खनियाँबास गाउँपालिकामा पर्ने किन्ताङ फेदीमा सिङ्गल बेलीब्रिज निर्माण सुरु … पूरा पढ्नुहोस् »

प्रधानाध्यापले गरे विद्यालयमै झुण्डिएर आत्महत्या

सिरहा । गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह भेटिएको जिल्ला … पूरा पढ्नुहोस् »

कोशी प्रदेश – सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । सोमबार बसेको एमाले कोशी संसदीय दलको बैठकले कांग्रेसका शेखर कोइराला समूहबाट मुख्यमन्त्री बनेका केदार कार्कीलाई … पूरा पढ्नुहोस् »

पाँचखालमा ‘जापानिज’ प्रविधिमा प्राङ्गारिक मल उत्पादन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको सहकार्यमा जापानिज प्रविधिबाट प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालिएको छ । वडा नं ४ स्थित जिरोकिलोमा स्थापित प्राङ्गारिक मल केन्द्रको आइतबार एक कार्यक्रमकाबीच नगर प्रमुख महेश खरेलले … पूरा पढ्नुहोस् »

पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङख्या बढ्न थालेको छ । इस्वी सम्बत्को अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको डिसेम्बर … पूरा पढ्नुहोस् »