जाजरकोट भूकम्प – २१३ विद्यालय भवनमा क्षति

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ । प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु … पूरा पढ्नुहोस् »

सोमबार नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज ५ सय रुपैयाँले घटेको हो । … पूरा पढ्नुहोस् »

भारत सरकारबाट प्राप्त राहत भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइयो

बाँके । भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका … पूरा पढ्नुहोस् »

जाजरकोट भूकम्पपीडितलाई नबिल बैंकको सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा जारकोट भूकम्पपीडित जनतालाई राहत सामग्री उपलब्ध गराएको छ । भुकम्प प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतका लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई नेपालमा लगानी गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् । काठमाडौँमा आयोजित एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल … पूरा पढ्नुहोस् »

जाजरकोट भूकम्प – जिल्ला बाहिरका ३ जनाको मृत्यु

त्रिवेणी । रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कात्तिक २१ गते एक दिनका लागि सेयर दाखिला खारेज (बुक क्लोज) … पूरा पढ्नुहोस् »

साल्ट ट्रेडिङले चिनी बिक्री गर्दै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बिक्रीको मापदण्ड बनाएर साल्ट ट्रेडिङले चिनी बिक्री गर्न लागेको छ । व्यावसायिक प्रयोजनका लागि पसलबाट खुद्रा बिक्री गर्न प्रतिव्यवसायीलाई २५० केजीसम्म उपलब्ध गराइने साल्ट … पूरा पढ्नुहोस् »

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्ने म्याद मंसिर ४ मा सर्‍यो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुल्ने म्याद सरेको छ । अंकित मूल्य १ सयमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थप गरी कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन … पूरा पढ्नुहोस् »

मनोहरा कृषि शित भण्डारको अन्तरक्रिया तथा लगानीकर्ता भेला सम्पन्न

काठमाडौं । मनोहरा कृषि शित भण्डार प्रा.लि.ले नेपालमा कृषि सशक्तिकरण From Soil to Success सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम गरी लगानीकर्ताहरुको भेला हालै सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको जानकारी, … पूरा पढ्नुहोस् »