जाजरकोट भूकम्पमा ९१० घर पूर्णरूपले नष्ट, दुईहजार ८ सय ६१ घरमा आंशिक क्षति

काठमाडौं । जाजरकोट भूकम्पबाट ९ सय १० घर पूर्णरूपले नष्ट भएका छन् । दुईहजार ८ सय ६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आइतबार अपराह्न ५ बजेसम्मको विवरणअनुसार … पूरा पढ्नुहोस् »

१५ दिनको पारिश्रमिक कांग्रेस सांसदले भूकम्पपीडितलाई दिने

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिनबराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले भूकम्पपीडितका लागि संघीय … पूरा पढ्नुहोस् »

आरजु राईस मिलद्वारा भूकम्प पीडितलाई ५०० बोरा चामल

काठमाण्डौं । आरजु राईस मिलले जाजरकोट भूकम्प प्रभावित भेगका लागि ५०० बोरा चामल पठाएको छ । प्रत्येक बोरा २० केजीको रहेको छ । यसको तौल १० टन बराबर रहेको छ … पूरा पढ्नुहोस् »

सिबिफिनद्धारा भूकम्प पीडितलाई १० लाख सहयोग

काठमाण्डौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जाजरकोट भुकम्प पिडितको सहायताको लागि १० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको छ । जाजरकोटमा शुक्रबार मध्यरातमा गएको विनाशकारी भुकम्पबाट … पूरा पढ्नुहोस् »

प्राइम बैंकद्वारा भूकम्पपीडितको लागि २५ लाख ५१ हजार सहयोग

काठमाण्डौं । प्राइम कमर्सियल बैंकले जाजरकोट भूकम्पपीडितको लागि २५ लाख ५१ हजार सहयोग गर्ने भएको छ। बैंकले भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ … पूरा पढ्नुहोस् »

यशोधर साकोसको साधारणसभा सम्पन्न,शेयर पुँजी १६ प्रतिशतले वृद्धि

ललितपुर । ललितपुरको बुबाहलमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष राजमान बज्राचार्यले संस्थाले समुदायमा आधारित भएर सदस्य … पूरा पढ्नुहोस् »

महासंघको भूकम्प प्रभावितहरुको उद्धार र आपतकालिन राहतमा जुट्न सहकारीकर्मीलाई आव्हान

जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट ठुलो मात्रामा मानविय र भौतिक क्षति पुगेकाले उद्धार र राहतमा जुट्न राष्ट्रिय सहकारी महासंघले आव्हान गरेको छ। गत शुक्रबार राती जाजरकोट जिल्लाको बारेकोट गौउपालिका १ … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकको साधारणसभा मंसिर ३० गते हुने

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको २०औं वार्षिक साधारणसभा मंसिर ३० गते हुने भएको छ । कार्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सातै प्रदेशमा एकैदिन साधारणसभा गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

जनसचेतन साकोसको आम्दानी ६.२० प्रतिशतले बढ्यो

दोलखा । बैतेश्वर गाउँपालिका ५ काब्रेमा केन्द्रीय कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति २ अर्ब नाघेको छ । गत आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्म साकोसको … पूरा पढ्नुहोस् »

एनआईसी एशियाले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । ‘शुक्रबार राती कर्णाली प्रदेशको … पूरा पढ्नुहोस् »