गण्डकी प्रदेशले भूकम्प पीडितका लागि १ करोड दिने

कास्की । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । भूकम्प पीडितको … पूरा पढ्नुहोस् »

भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क हुने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए … पूरा पढ्नुहोस् »

एनसेलले कर्णालीलाई ५० लाख सहयोग गर्ने

काठमाडौं। एनसेलले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ तत्काल सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। … पूरा पढ्नुहोस् »

सरकारले भूकम्पका घाइतेको उपचार निःशुल्क गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने बताउनुभएको छ । स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको … पूरा पढ्नुहोस् »

केएमसीले भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने

काठमाडौं । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुलाई निःशुल्क उपचार गर्ने जनाएको छ । मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले आज एक … पूरा पढ्नुहोस् »

क्यानले टिकट बिक्रीबाट प्राप्त रकमको आधा भूकम्पपीडितलाई दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ । क्रिकेट संघले शनिबार सूचना जारी गर्दै … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोट भूकम्पपीडितको सहायताका निम्ति २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भूकम्पपीडितको उद्धार र उपचारका निम्ति प्रधानमन्त्री दैवी प्रकोष उद्धार तथा राहत कोषमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री राहत कोषमा बुद्ध एयरले एक करोड सहयोग दिने घोषणा

काठमाडौं । बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । जाजरकोट र पश्चिम रुकुमको भूकम्पप्रभावितको सहयोगका निम्ति बुद्ध एयरले राहत दिने निर्णय … पूरा पढ्नुहोस् »

नेविसंघका प्रत्येक सदस्यबाट एक हजार संकलन गरी भूकम्पपीडितलाई सहयोग गरिने

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पपीडितको उद्धार र राहतका निम्ति सात लाख ११ हजार रुपैयाँको कोष स्थापना गर्ने भएको छ । शनिबार काठमाडौंमा बसेको संघको … पूरा पढ्नुहोस् »

लोमस फर्मास्युटिकल्सका निर्देशक पाण्डेद्वारा भूकम्प पीडितलाई औषधि सहयोग

काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रालिका निर्देशक प्रनवजंग पाण्डेले भूकम्पमा घाइते भएकाहरुको थप उपचार गर्न औषधिसहितका सामग्री हस्तान्तरण गरेका छन् । पाण्डेले उपचारमा सहयोग पुग्ने खालका औषधिलगायतका सामग्री प्रदान गरेको कम्पनीले … पूरा पढ्नुहोस् »