भाटभटेनी सुपरमार्केटले भूकम्प पीडितलाई एक करोड ११ लाख ११ हजार १ सय ११ सहयोग गर्ने

काठमाडौं । भाटभटेनी सुपरमार्केटले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेका नागरिकको उद्धार, उपचार तथा व्यवस्थापनका लागि एक करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको … पूरा पढ्नुहोस् »

१० करोड बराबरको राहत सामग्री दिने चीनको घोषणा

काठमाडौं । चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य … पूरा पढ्नुहोस् »

सोल्टीमोडमा सेनाका लेस नायक मृत भेटिए

काठमाण्डौं । शनिबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १३ सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडि सडकपेटीमा लेस नायक मृत फेला परेका हुन्। चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ घर भई … पूरा पढ्नुहोस् »

नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा मृत्यु

जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष … पूरा पढ्नुहोस् »

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन्। उनले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी … पूरा पढ्नुहोस् »

गृहमन्त्रीको नेतृत्वमा सुरक्षा प्रमुखसहितको बैठक

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणजी श्रेष्ठको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा छिटो उद्धार र राहतको व्यवस्था गर्न बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य मन्त्रालय, … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले जिल्ला अस्पताल जाजरकोट पुगेर भेटे भूकम्पका घाइते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट जिल्ला अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले भूकम्पमा घाइते भएकालाई भेटेका छन् । घाइतेसँग भेटेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनी आज बिहान … पूरा पढ्नुहोस् »

कांग्रेसको भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आह्वान

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) मा उद्धार र राहतको कार्यमा संलग्न हुन अपील गरेको छ । जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रविन्दू भएर … पूरा पढ्नुहोस् »

जाजरकोट भूकम्पमा मृतकको संख्या १२९ पुग्यो

काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम (पश्चिम)मा गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटमा ९२ र रुकुम (पश्चिम)मा ३७ जनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »

भायानेटको ‘रेफर ४ फ्रेन्ड्स एण्ड विन बिग’ अफर

काठमाडौं । भायानेट कम्युनिकेसनले ‘रेफर ४ फ्रेन्ड्स एण्ड विन बिग’ नामक अफर घोषणा गरेको छ । यसअन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले चार महिनाको निःशुल्क इन्टरनेटका साथै … पूरा पढ्नुहोस् »