नेपाल राष्ट्र बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन अनुसन्धान प्रयोजनार्थ आर्थिक तथ्यांक र सूचना आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र … पूरा पढ्नुहोस् »

रुस्लानको ५० औं वार्षिकोत्सवमा गल्फ प्रतियोगिता

काठमाडौं । नेपालकै सर्वोकृष्ट भोड्का, रुस्लानले ५० औं वार्षिकोत्सवको अवसरमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान भोड्काले रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा ‘रुस्लान … पूरा पढ्नुहोस् »

कोशी सरकारमा माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी हुँदै

काठमाण्डौं । कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी हुने भएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार तत्काल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना … पूरा पढ्नुहोस् »

तनहुँकी गौली शिक्षण छोडेर ‘ड्रागन खेती’मा

तनहुँ । व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लागिन् । उनीसँग प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराएको अनुभव छ । गौलीले अध्यापनपछि घरमै बुटिक … पूरा पढ्नुहोस् »

डेढ वर्षमै सबै सरकारी ऋण तिर्दै आयल निगम

काठमाडौं । नेपाल आयल निगमले डेढ वर्षभित्रै सरकारबाट लिएको सबै ऋण तिर्ने भएको छ । निगमले पाँच वर्षमा १० किस्ताका दरले भुक्तानी गर्ने सर्तमा सरकारबाट सात अर्ब ऋण लिएको थियो … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठकका १८ निर्णय : राष्ट्रपति पौडेल पहिलो भ्रमणमा युरोप जाने, कात्तिक २२ गते फ्रान्स जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा … पूरा पढ्नुहोस् »

टी–२० विश्वकपमा नेपाल , हेर्नुहोस मूलपानी क्रिकेट मैदानमा उपस्थित समर्थकको समर्थन तस्बिरमा

काठमाडौँ । यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ । मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । … पूरा पढ्नुहोस् »

सप्तकोशीमा पानी जहाज दुर्घटना, २ जना घाइते, १३ को उद्धार

धरान । सप्तकोशी नदीमा सशस्त्र प्रहरीको पानी जहाज दुर्घटना भएको छ। एक दर्जनभन्दा बढी चढेको पानी जहाज शुक्रबार सुनसरीको चतराघाटस्थित सप्तकोसी नदीमा दुर्घटना भएको हो। उदयपुरतर्फ जाने क्रममा पानी जहाज … पूरा पढ्नुहोस् »

रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको बैठक पहिलोपटक काठमाडौं बाहिर गर्न लागेको छ । २२ र २३ कात्तिकमा मधेशमा बैठक गर्न लागिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी … पूरा पढ्नुहोस् »

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डकाे बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टी-२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा यूएईलाई आठ विकेटले हराउँदै टी-२० … पूरा पढ्नुहोस् »