आम्दानीको माध्यम बन्यो सयपत्री फूल

धनुषा । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित … पूरा पढ्नुहोस् »

पाइलट कुटाकुट प्रकरण: रामेछाप विमानस्थलका प्रमुख निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । दुई पाइलटबीच विमानस्थलमै कुटाकुट भएपछि प्राधिकरणले विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको हो । घटनाका विषयमा … पूरा पढ्नुहोस् »

टी–२० विश्वकपमा नेपाल छनोट

काठमाडौं । नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट … पूरा पढ्नुहोस् »

बहराइनलाई हराउदै ओमान टी- २० विश्वकपमा छनौट

काठमाडौँ । ओमान टी-२० विश्वकपमा छनौट भएको छ । आज टियु मैदानमा भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेसँगै ओमान टी-२० विश्वकपमा छनौट भएको हो । बहराइनले दिएको … पूरा पढ्नुहोस् »

जुम्लामा २ हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती

जुम्ला । हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति लोकप्रिया मानिएको … पूरा पढ्नुहोस् »

नुवाकोट र रसुवामा एकैपटक दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन

काठमाडौं । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३-११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको … पूरा पढ्नुहोस् »

नेपाललाई युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य

काठमाडौँ । टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ … पूरा पढ्नुहोस् »

सन्दीपले लिए यूएईको विकेट , नेपालको लागि छैटौं सफलता

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र यूएई बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको थियो। पहिले ब्याटिङ गर्न … पूरा पढ्नुहोस् »

पाथीभरामा बलिको विकल्प नरिवल

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् । केही वर्षअघिसम्म दैनिक सयौँ पशुको … पूरा पढ्नुहोस् »

रोहितले लिए विकेट , नेपाललाई पाँचौं सफलता

काठमाडौँ । नेपालले युएईविरुद्ध पाँचौं सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको युएईले पाँचौं विकेट गुमाएको हो । नेपालका लागि बलर कुकप्तान … पूरा पढ्नुहोस् »