थाइल्यान्ड र हमासबीच २२ थाई बन्धकबारे प्रत्यक्ष वार्ता

बैङ्कक । थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजराइल हमलामा बन्धक बनाइएका २२ थाईको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताउए छ । वार्ताकारहरूले गत … पूरा पढ्नुहोस् »

विपिन जोशीको उद्धारका लागि कतार सरकारमार्फत पहल गर्न महामन्त्री शर्माको माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि कतार सरकारमार्फत पहल गर्न माग गरेका छन् । विहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले … पूरा पढ्नुहोस् »

नेपाल ओमानसँग ५ रनले पराजित , बन्यो उपविजेता

काठमाडौँ । नेपाल ओमानसँग ५ रनले पराजित भएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १४० रन बनाएपछि खेल ओमानले ५ रनले जितेको … पूरा पढ्नुहोस् »

उपत्यकामा एक सातामा १२ हजार चालकलाई कारबाही

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौं उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ । काठमाडौं … पूरा पढ्नुहोस् »

नेपालले पाँचौं विकेट गुमायो

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले पाँचौं विकेट गुमाएको हो । नेपालका कुशल मल्ल १० रन बनाएर आउट भएका छन् ।

आज बिहिबार सुनको मूल्य ७०० रुपैयाँले बढ्यो

काठमाडौ । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल … पूरा पढ्नुहोस् »

युएईले दियो हङकङलाई १७७ रनको चुनौती

काठमाडौं । जारी टी–२० विश्वकप छनोट खेलमा युएईले हङकङलाई १७७ रनको चुनौती दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको हङकङविरुद्ध युएईका बसिल हमिद र मोहमद वासिमले आक्रमक … पूरा पढ्नुहोस् »

रिगललाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चले आज फैसला सुनाउने

काठमाडौं । बाँकेका योगराज ढकाल(रिगल)लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । रिटमा बुधबार सुनुवाइ सकिएकाले आज फैसला आउने भएको हो । न्यायाधीशहरु ईश्वरप्रसाद … पूरा पढ्नुहोस् »

ओमानद्वारा नेपाललाई १४६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । जारी टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट … पूरा पढ्नुहोस् »

फूलको सोचेजस्तो बिक्री नभएपछि व्यवसायी खिन्न

काठमाडौं । तिहार आउन दुई साता बाँकी रहँदा भृकुटीमण्डपमा फूलको उत्सव चलिरहेको छ । नर्सरी व्यवसायी संघले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो’मा अवलोकनकर्ताको भीड लागे पनि फूलको सोचेजस्तो बिक्री नभएपछि … पूरा पढ्नुहोस् »