संसदमा भन्दा सञ्चारकर्मी हुदा बढी प्रभावकारी थिए – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले सांसदको रुपमा प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सभापति लामिछानेले संसदले … पूरा पढ्नुहोस् »

सीमा नाकामा भारतीय नम्बर प्लेटका गाडी जथाभावी पार्किङ

लुम्बिनी । नेपाल भारत सीमा नाका बेलहियामा जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका–१ स्थित भैरहवा भन्सार कार्यालयदेखि उत्तर–पश्चिम राजमार्गको छेउछाउमा भारतीय नम्बर … पूरा पढ्नुहोस् »

हिउँदे अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित गर्नेगरी दलहरूबीच सहमति भएको बताएका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमा उनले टीआरसी विधेयक संसदीय … पूरा पढ्नुहोस् »

भारतविरुद्ध टस जितेर बलिङ गर्दै श्रीलंका

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र श्रीलंकाबीच खेल हुदै छ । मुम्बईको वाङखडे स्टेडियममा हुने यो खेलमा श्रीलंकाले टस जितेर पहिला बलिङ गरिरहेको छ । जारी … पूरा पढ्नुहोस् »

सांसदमा पत्रकारहरुको तलब वृद्धि गर्न कांग्रेस सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद शान्ति विकले पत्रकारहरुको तलब वृद्धि गर्न माग गरेकी छिन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विकले श्रमजीवी पत्रकारको तलब बढाउन सरकारसमक्ष … पूरा पढ्नुहोस् »

झिनियाँ रोटीमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक

गलकोट । तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरुको चिन्ता छ । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ । तिहारका … पूरा पढ्नुहोस् »

प्रचण्डसँग कोरियाका कृषि मन्त्रीको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री चुङ ह्याङ क्युनले भेटवार्ता गरेका छन् । गए राति नेपाल आइपुगेका मन्त्री क्युनले आज … पूरा पढ्नुहोस् »

ओमानसँग हार ब्यहोरेको नेपालको लागि सेमिफाइनलको प्रतिद्वन्द्वी बन्यो यूएई

काठमाडौँ । जारी टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोलीले ओमानसँग पाँच रनले पराजित भएको छ । यो हारसँगै नेपालको लागि सेमिफाइनलको प्रतिद्वन्द्वी यूएई … पूरा पढ्नुहोस् »

जुवातास खेल्दा पक्राउ परेका इकु ,गजित बिष्ट चक्र बमसहित ९ जना धरौटीमा रिहा

काठमाडौं । जुवातास खेलेको आरोपमा पक्राउ परेका कलाकारहरु इकु, गजित विष्ट, गम्भीर विष्ट, शंकर आचार्य, चक्र बमसहित ९ जना धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयको आदेशपछि १५(१५ हजार … पूरा पढ्नुहोस् »

सांसद संजय गौतमको संसदमा मौन उभिएर विरोध

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले संसदमा मौन उभिएर विरोध गरेका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा शून्य समयमा बोल्ने पालो आएपछि उभिएका सांसद गौतमले केही नोबोली उभिएर … पूरा पढ्नुहोस् »