राष्ट्रपति पौडेलसँग कोरियाका मन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध … पूरा पढ्नुहोस् »

दूषित पानी उत्पादन गर्ने खानेपानी उद्योगप्रति भ्याली बोर्ड आक्रामक, एउटा उद्योग सिल

काठमाडौं । दूषित पानी उत्पादन तथा बिक्री वितरण गर्ने खानेपानी उद्योगप्रति काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्डं) आक्रामक ढंगले प्रस्तुत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा खाद्यप्रविधि … पूरा पढ्नुहोस् »

रिगलको कैद मिनाहा गर्ने निर्णय यस्तो छ सर्वोच्चको फैसला ( हेर्नूहोस् पूर्णपाठ )

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासले संविधान … पूरा पढ्नुहोस् »

सरकार बैंककाे ब्याजदर १० प्रतिशत कायम राख्ने प्रयत्नमा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् ।बुटवलस्थित आम्दा नेपाल, सिद्धार्थ महिला तथा बाल अस्पतालको २५औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि आर्थिक … पूरा पढ्नुहोस् »

रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ

काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय … पूरा पढ्नुहोस् »

क्यानको अनुरोध – नेपाल र युएईबीचको सेमिफाइनल हेर्न मुलपानी नआउनु, घरबाटै हेर्नु

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार हुने नेपाल र युएईबीचको टी-२० विश्वकप छनौटको सेमिफाइनल खेल घरमै बसेर हेर्न अनुरोध गरेको छ । सो खेलका लागि केवल ३५ सय … पूरा पढ्नुहोस् »

रिगललाई कैदमाफी दिने राष्ट्रपतिको निर्णय बदर, पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद माफी उल्टाइदिएको छ । यसका साथै सर्वोच्चले रिगललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान … पूरा पढ्नुहोस् »

युवापुस्तामा जोगीहरुको पेसाप्रति आकर्षण नभएपछि सङ्कटमा पुर्ख्यौली पेशा !

रामेछाप । कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हो । यही दुई महिना फेरी लगाएर उनीहरु सिदा र भेटी सङ्कलन गर्नेगर्छन् । दुई महिनाको काम गराइले आफू र परिवार … पूरा पढ्नुहोस् »

अख्तियारद्वारा विशेष अदालतबाट फैसलाउपर चित्त नबुझेको मुद्दा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको … पूरा पढ्नुहोस् »

देश टाइटनिक डुबे जस्तै डुब्दैछ : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा।सिके राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शीर्ष तहका नेताहरुले विदेशी … पूरा पढ्नुहोस् »