धादिङबेसीबाट तिप्लिङ छिचोलियो सडक सञ्जाल

मलेखु (धादिङ) । धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो … पूरा पढ्नुहोस् »

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गए राति स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरे । प्रधानसेनापति शर्मा बेइजिङमा … पूरा पढ्नुहोस् »

बलिङमा नेपाल , प्लेइङ ११ मा दीपेन्द्र पनि

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले पहिले बलिङ गरेको छ । मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु भएको खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेस अफरको विजेता लिम्बूले पाए एक लाख

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, दश गुण बढी पाऔँ’ अफरमा बेलायतबाट रेमिट्यान्स पठाउने स्वादेन लिम्बू विजेता भएका छन् । उनले एक लाख जितेका छन् । यस … पूरा पढ्नुहोस् »

दूधकोशी आयोजनामा एडिबीले ५५ करोड डलर ऋण दिने

काठमाण्डौं । दूधकोशीमा एसियाली विकास बैंक (एडिबी) ले लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सो आयोजनाको क्षमता कूल छ सय ३५ मेगावाट रहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक … पूरा पढ्नुहोस् »

अपाचे आरटीआर १६० भी फोर एफ आइ नेपालमा सार्वजनिक गर्ने

काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० भी फोर एफ आइको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता जगदम्वा मोटर्सले अपाचे आरटीआर १६० … पूरा पढ्नुहोस् »

बेनेलीको मोटरसाइकल किन्दा थाइल्याण्ड निःशुल्क

काठमाडौं । बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङले इटालीमा बनेको मोटरसाइकल चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै नभएको अहिले’ शीर्षक अन्तर्गत दशैँ तथा तिहारकालागि यो योजना ल्याएको छ … पूरा पढ्नुहोस् »

मेटलाइफको माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान

काठमाडौं । मेटलाइफले यो हप्ता आफ्नो नयाँ बीमा योजना ‘माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान’ प्रचलनमा ल्याएको छ । यो बीमा योजना ३१ दिन देखि १५ वर्ष उमेरका बालबालिकाहरुको लागि संरक्षण … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकका शाखा कार्यालय गाभिने

काठमाडौं । लक्ष्मी सनराइज बैंकका साविक लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर भएको ४ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंकबीच गत असार २९ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले आर्किड गार्डेन नेपाल परियोजनालाई गर्यो सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । महालक्ष्मी विकास बैंकद्वारा पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेन … पूरा पढ्नुहोस् »