‘जलवायुका असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक छ’

काठमाडौँ । विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ । तर नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विश्वका १० राष्ट्रमा पर्दछ । जलवायुको … पूरा पढ्नुहोस् »

मोरङ जिल्ला कारागारका एक कैदीको मृत्यु

विराटनगर । मोरङ जिल्ला कारागारका एक कैदीको मृत्यु भएको छ । लेनदेनसम्बन्धी ठगी मुद्दामा कैद सजाय भोगिरहेका विराटनगर महानरपालिका–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज सोमबार विहान मृत्यु भएको हो … पूरा पढ्नुहोस् »

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार, आइतबार १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि … पूरा पढ्नुहोस् »

श्रीलंकाको यूनियन बैंक अफ कोलम्बोको अध्यक्षमा चौधरी

काठमाडौं । चौधरी समूहका उपाध्यक्षसमेत रहेका उद्यमी निर्वाण चौधरीले श्रीलंकाको यूनियन बैंक अफ कोलम्बोको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । चौधरीलाई यूनियन बैंकको अध्यक्ष पदमा नियुक्त गरेको थियो । … पूरा पढ्नुहोस् »

सरकारको एक वर्ष : रासायनिक मल सर्वसुलभ

काठमाडौँ । प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असहजता अन्त्य भएको छ । सरकारबाट रासायनिक मलका लागि उपलब्ध गराइने स्रोतको सुनिश्चिता … पूरा पढ्नुहोस् »

छात्रामाथि बलात्कार, आरोपित प्रधानाध्यापक र शिक्षक पक्राउ

काठमाडौं । छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । दुई शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ … पूरा पढ्नुहोस् »

‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छ ः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना दिएका छन् । ‘क्रिसमस डे’ का अवसरमा उनले पर्वले राष्ट्रिय एकतालाई … पूरा पढ्नुहोस् »

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै

काठमाडौं । विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । ‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा … पूरा पढ्नुहोस् »

सिन्धुलीमा बसको ठक्करबाट एकजनाको मृत्यु, सडक अवरोध

काठमाडौं । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको सुनकोसी ३ मा भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको हो । एकजनाको घटनास्थलमै मृत्यु भएको छ … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको लाभांश घोषणा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साढे ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ … पूरा पढ्नुहोस् »