ग्लोबल आइएमईद्वारा मेरी उनीलाई स्वस्थ नारी पहल अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौं । ग्लोबल आइएमई बैंक पौष १७ गतेदेखि आफ्नो १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । उक्त … पूरा पढ्नुहोस् »

एनएमबि बैंक र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबिच सम्झौता

काठमाण्डौं । एनएमबि बैंक र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबिच सम्झौता भएको छ । बैंकको ग्राहकहरुले मोबाइल बैंकिंग एप इएनएमबी एपप्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरै बसी अनलाइन … पूरा पढ्नुहोस् »

बागलुङका पदमले फलाए ९ किलोको एउटै काउली

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ … पूरा पढ्नुहोस् »

लक्ष्मी कोइरीको सांसद पद निलम्बन फुकुवा

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । उनी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । आइतबार उनको निलम्बन फुकवा भएको हो । २०७७ … पूरा पढ्नुहोस् »

अफलाइन पठाउ र इनड्राइभ गर्ने ७५ मोटरसाइकलमाथि कारबाही

काठमाडौं । काठमाडौँका विभिन्न ठाउँमाबाट अनधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने (Offline Trips/Ride) कृयाकलापमा संलग्न ४८ जना व्यक्तिहरुसहित ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक प्रहरीले कारबाही गरेकाे छ । जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

निकुञ्जका आक्रामक चार भाले हात्ती

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका … पूरा पढ्नुहोस् »

सन्दीपविरुद्धको मुद्दा हेर्दा हेर्दैमा , अब बुधबार सुनुवाइ

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी रहेको छ । लामो सयमदेखि अदालतमा … पूरा पढ्नुहोस् »

टर्की सेनाद्वारा इराक र सिरियामा हवाई आक्रमण तीव्र

काठमाडौं । टर्कीको सेनाले इराक र सिरियामा हवाई आक्रमण तीव्र पारेका छ । आफ्ना १२ सैनिकको मृत्युपछि बदला लिन टर्कीले दुई देशमा लगातार हवाई हमला जारी राखेको हो । रोयटर्सका … पूरा पढ्नुहोस् »

आफ्नो निलम्बन फुकुवा माग गर्दै कोइरीले दिए निवेदन

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् । मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा … पूरा पढ्नुहोस् »

साताको पहिलो दिन नेप्से २१ अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार नेप्से परिसूचक २१ दशमलव शून्य तीन अंकले घटेर २०८८.७ विन्दुमा आइपुगेको छ ।मौद्रिक नीतिको त्रैमासिक समिक्षापछि करिब तीन सय अंकसम्मले बढेको बजारले अघिल्लो साता पाँच … पूरा पढ्नुहोस् »