साताको पहिलो दिन आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनचाँदीको मुल्य सार्वजनिक गरेको छ । साताको पहिलो कारोबारको दिन छापावाल र तेजाबी सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले बढेको छ ।  … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकले डाक्यो साधारणसभा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले १७औं वार्षिक साधारणसभा पुस २८ गते सिटी स्क्वायर न्यूरोड काठमाडौंमा दिनको … पूरा पढ्नुहोस् »

केराखेतीको केन्द्र बन्दै टीकापुर

भजनी (कैलाली) । कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको  केन्द्रका रूपमा विकसित हुँदै गएको छ । टीकापुरमा … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले तिर्यो १० करोडभन्दा बढी कर

काठमाडौं । माछापुच्छ्रे बैंकले सर्वोच्च अदालतको आदेशपछि कम्पनीले सरकारको निर्णय बमोजिम १० करोड २७ लाख ६७ हजार ११ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकरको रुपमा भुक्तानी गरेको हो । सरकारले आर्थिक … पूरा पढ्नुहोस् »

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । आज (आइतबार) फैसला हुने भनिएको मुद्दा न्यायाधीश ढकालको इजलासमा परेको हो । बलात्कारको … पूरा पढ्नुहोस् »

बालुवाटारमा शीर्ष तीन दलका नेताहरूबीच सामूहिक छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक छलफल गरेका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत कांग्रेसका सभापति … पूरा पढ्नुहोस् »

वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

वीरगञ्ज । वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो । उक्त … पूरा पढ्नुहोस् »

पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो । यो ट्रस … पूरा पढ्नुहोस् »

एटलेटिकोसँग हार्यो सेभिया

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको म्याड्रिड विजयी भएको छ । शनिबार राति सम्पन्न भएको खेलमा सेभियालाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै एटलेटिको म्याड्रिड लिग तालिकाको … पूरा पढ्नुहोस् »

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आइतबार पेसी तोकिएको छ । यसअघि पनि फैसलाका लागि भनेर पटक–पटक पेसी तोकिएकोमा विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन । … पूरा पढ्नुहोस् »