टि–ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित

पर्सा । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज बिहान … पूरा पढ्नुहोस् »

आधुनिक यन्त्रका कारण दाइँ गर्ने परम्परा लोप हुँदै

संखुवासभा । संखुवासभाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन् । किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । … पूरा पढ्नुहोस् »

कोशी प्रदेश नामाकरणको विवाद चाँडै समाधान गर्छु- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेश नामाकरणको विवाद सकारात्मक ढंगले चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।  शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित आमसभामा उनले कोशी प्रदेशको नामाकरणको विषयमा … पूरा पढ्नुहोस् »

संस्कृति मन्त्री किरातीको राजीनामा माग्दै राप्रपाद्वारा प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । धर्मका बारेमा मन्त्री किरातीको अभिव्यक्ति गैरजिम्मेवार र गैरसंवैधानिक भएको … पूरा पढ्नुहोस् »

लक्ष्मी ग्रुपले मनायो ५०औं वार्षिकोत्सव, सामाजिक संस्थालाई गर्‍यो सहयोग

काठमाडौं। लक्ष्मी ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सव मनाएको छ।उक्त अवसरमा ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी लगायत सामग्री सहयोग गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल … पूरा पढ्नुहोस् »

श्रीलंकाका परराष्ट्रमन्त्री साब्रीले गरे चन्द्रागिरी भ्रमण

काठमाडौं । नेपाल भ्रमणमा रहेका श्रीलंकाका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री शुक्रबार काठमाडौंको प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरी पुगेका छन् । शुक्रबार अपरान्ह चन्द्रागिरी पुगेका परराष्ट्रमन्त्री साब्रीलाई चद्रागिरी हिल्सका अध्यक्ष … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित … पूरा पढ्नुहोस् »

मन्त्री फेरेर भएपनि जनतालाई सेवा दिने प्रचण्डको प्रतिबद्धता

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाम नआए मन्त्रीहरु हेरफेर गर्ने बताएका छन् । उनले मन्त्रीहरु फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका हुन् । शुक्रबार मोरङको मिक्लाजुङ–५ … पूरा पढ्नुहोस् »

पर्सामा धान उत्पादन घट्यो

वीरगञ्ज (पर्सा)।  पर्सा जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ । ढिलो गरी धानबाली लगाउनु, औसतभन्दा कम वर्षा हुनु, धानबालीमा गवाँरो कीराको सङ्क्रमण हुनुलगायत कारणले गत वर्षको तुलनामा यस वर्ष … पूरा पढ्नुहोस् »

पशुपतिनाथ परिसरमा कर्बिस्तान बनाउनुपर्ने अभियानमा सक्रिय लक्ष्मी पुनलाई तालाचाबी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त भएकी लक्ष्मी पुन केही समयअघि पशुपतिनाथ परिसरमा चिहान (कर्बिस्तान) बनाउन पाउनुपर्ने अभियानमा सक्रिय रहेको बताइएको छ । कर्बिस्तान भनेको क्रिस्चियन धर्मावलम्बी … पूरा पढ्नुहोस् »