चाडपर्वका नाममा विद्यालयले पोसाक किन्न बाध्य पारे कारवाही गर्ने महानगरको चेतावनी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ । विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको … पूरा पढ्नुहोस् »

भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट

नयाँ दिल्ली । कोरोना भाइरसको नयाँ भेरियन्ट भारतको ११ राज्यमा फैलिएको छ । भारतको जेनोमिक्स कन्सोर्टियम (इन्साकोग) ले केन्द्रीय स्वास्थ्य मन्त्रालयमा पेश गरेको आफ्नो प्रतिवेदनमा गत महिना नोभेम्बरमा जीनोम सिक्वेन्सिङका … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८ सयले बढेको छ । आज छापावाल सुन एक लाख १९ हजार ८०० प्रति तोला कारोबार भइरहेको महासंघले जनाएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार … पूरा पढ्नुहोस् »

९ पदमा ६७ कर्मचारी माग्दै राष्ट्र बैंक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा ६७ जना कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशन गर्दै राष्ट्रबैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्मका लागि दरखास्त आह्वान गरेको हो। … पूरा पढ्नुहोस् »

आफ्नै बाबुलाई मारेपछि विश्वविद्यालय गएर १४ जनाको गोली हानी हत्या

चेक रिपब्लिकमा २४ वर्षका युवकले आफ्नो बाबुलाई गोली हानेर मारेपछि प्राग चार्ल्स विश्विवद्यालय पुगेर त्यहाँ १४ जनाको गोली हानी हत्या गरेका छन्। चेक प्रहरीले उनको नाम र परिचय भने सार्वजनिक … पूरा पढ्नुहोस् »

रुसद्वारा बिहीबार व्यापक हवाई आक्रमण

युक्रेनी राजधानी कीएभ तथा देशका अन्य स्थानहरूमा रुसी सेनाले बिहीबार रातभरि हवाई आक्रमण तथा दर्जनौँ इरानी प्रविधि प्रयोग गरिएका ड्रोनहरू खसालेको युक्रेनले जनाएको छ । रुसी सेनाले तीन तिरबाट विभिन्न … पूरा पढ्नुहोस् »

महजोडी कार्यक्रम लिएर बेलायत उडे

काठमाडौँ । वरिष्ठ हास्य जोडी ‘मह’ अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेलायत उडेका छन् । बेलायतको विभिन्न स्थानमा ‘महजोडी युके टुर’ कार्यक्रम प्रदर्शन गर्न उनीहरू बिहीबार बेलायत उडेका हुन् … पूरा पढ्नुहोस् »

ट्वाइलेट पेपरका कारण ब्वायफ्रेन्डसँग ब्रेकअप

अमेरिकाको फ्लोरिडास्थित टम्पामा बस्ने एलेक्जेनिड्रया मारिया क्लारा नामकी युवतीका अनुसार ट्वाइलेट पेपरकै कारण उनले आफ्नो ब्वायफ्रेन्डसँगको वर्षौंको सम्बन्ध तोडिदिएकी छन् र यसो गर्दा उनलाई कुनै अफसोस छैन । न्युयोर्क पोस्टमा … पूरा पढ्नुहोस् »

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

काठमाण्डौ । कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनी” मा प्रदान गरेको … पूरा पढ्नुहोस् »