कोप–२८ मा ‘अनावश्यक रणनीतिक अवरोध’ हटाउन आग्रह

दुबई । दुबईमा औपचारिक वार्ता समाप्त हुनुभन्दा २४ घण्टा अघि जुन जीवाश्म ईन्धनलाई चरणबद्ध रूपमा समाप्त गर्ने सम्झौतामा केन्द्रित कोप–२८ को बैठकमा देशहरूलाई ‘अनावश्यक रणनीतिक अवरोध’ हटाउन आग्रह गरिएको छ … पूरा पढ्नुहोस् »

रुसी सेनामा २ सय नेपाली रहेछन् , युक्रेनी सेनामा पनि रहेको पाईयो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा कम्तीमा पनि २ सयजना भन्दा बढि नेपाली कार्यरत रहेको बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले युक्रेनविरुद्ध युद्ध लडिरहेको … पूरा पढ्नुहोस् »

कोइरीलाई पक्राउ गर्न माग गर्दै पीडित परिवार काठमाडौंमा

काठमाडौं । निलम्बित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न माग गर्दै मृतक सशस्त्र प्रहरीका असई थमन बिकको परिवार काठमाडौं आएको छ । मृतक असई थमन बिककी पत्नी शोभा … पूरा पढ्नुहोस् »

जम्मु कश्मीरको विशेषाधिकार छिन्ने निर्णयलाई सर्वोच्च अदालतको वैधता

काठमाडौं । भारतको सर्वोच्च अदालतले जम्मु कश्मिरको विशेषाधिकार दिने संविधानको धारा ३७० खारेजी गर्ने सरकारको निर्णयलाई वैधानिकता दिएको छ । सर्वोच्च अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रोपटक सत्तामा आएलगत्तै गरिएको … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारबाट फर्केर सामूहिक माछापालनमा युवाहरु

गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका(३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र … पूरा पढ्नुहोस् »

इजरायली तोपखाना पहिलोपटक गाजा क्षेत्रमा

तेल अवीव । इजरायली सेनाले गाजा क्षेत्रमा पहिलोपटक तोपखाना सञ्चालन गरेको छ । इजरायली भूमिमाथि आक्रमण भएपछि ‘डिफेन्स फोर्स आर्टीलरी’ गाजापट्टीभित्र तैनाथ गरिएको सेनाले जनाएको छ । पछिल्ला केही दिनहरूमा … पूरा पढ्नुहोस् »

चिकित्सा शिक्षा ऐन संशोधन गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री बस्नेत

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा सरकार लागेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषदमा संशोधनका विषयमा छलफल भइरहेको बताए । … पूरा पढ्नुहोस् »

नेपालि बजारमा सुनको मुल्य तोलामा ५०० ले घट्यो

काठमाडौं । नेपालि बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । … पूरा पढ्नुहोस् »

मौलिक भाका संरक्षणमा आमा समूहको चासो

ढोरपाटन (बागलुङ) । मौलिक कला, संस्कृति र गीत सङ्गीतमा प्रसिद्ध मानिने बागलुङमा एक दशकयता निकै कम हुँदै गएका छन् । सहरदेखि गाउँसम्म जताततै मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि … पूरा पढ्नुहोस् »

संघीय संसद्को महासचिव पदमा पाण्डेयको नाम सिफारिस

काठमाडौं । संघीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ । संसद् सचिवालयको महासचिव भरतराज गौतमले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पाण्डेको नाम सिफारिस गरेको हो । महासचिवका … पूरा पढ्नुहोस् »