बुद्धको १७औँ एटीआरको व्यावसायिक उडान

काठमाडौं । बुद्ध एयरको १७औँ एटीआर विमानको व्यावसायिक उडान थालिएको छ । काठमाडौं–तुम्लिङटार रुटमा आइतबार उक्त विमानको पहिलो व्यावसायिक उडान गरिएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले जानकारी दिए । सो … पूरा पढ्नुहोस् »

चितवनलाई हराउँदै शीर्ष स्थानमा ललितपुर

काठमाडौं । एफसी चितवनविरुद्ध ३–१ को जित निकाल्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरलाई जित दिलाउन … पूरा पढ्नुहोस् »

महिन्द्रा एक्सयूभीको सोरुम धनगढीमा

काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक वितरक अग्नि ग्रुपले कैलालीको धनगढीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एन्ड महिन्द्राले आफ्नो फ्ल्यागसिप ग्लोबल एसयूभी–स्कर्पियो एन, एक्सयूभी … पूरा पढ्नुहोस् »

डीडीसीका कर्मचारीले खोसे हाकिम चढ्ने सवारीको साँचो

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीले खाईपाई आएको सुविधा कटौती गरेको विरोधमा आइतबार प्रदर्शन गरेका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले किसानको दुधको भुक्तानी गर्न नसकेकोलगायतका … पूरा पढ्नुहोस् »

किंग्स् कलेजले कम्प्युटर साइन्समा शैक्षिक अध्यापन सुरु

काठमाडौं । किंग्स् कलेजले कम्प्युटर साइन्स्मा शैक्षिक अध्यापन सुरु गर्ने भएको छ । उद्यमशिलता शिक्षा प्रदान गर्दै आइरहेको किंग्स् कलेजले स्वदेशमा प्रविधीको विकासमा योगदान पुर्याउने उदेश्यका साथ ब्याचलर्स् अफ साइन्स् … पूरा पढ्नुहोस् »

एलआईसी नेपालको डेपुटी सीईओमा ए दत्ता

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (एलआईसी नेपाल) को नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओमा) ए. दत्ता नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १९ गते मंगलबार बसेको बैठकले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको सिबिआईएल सेक्यूरिटिज संचालनमा

काठमाडौं। सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा वित्तीय संस्थाले शतप्रतिशत स्वामित्व भएको सहायक … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ५.२६३ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको १९औं वार्षिक साधारण सभाले प्रस्तावित उक्त लाभांश पारित गरेको हो । यससँगै बैंकका योग्य लगानीकर्ताले … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नवौं वर्षमा

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड स्थापनाको आठौँ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । नवौं वर्ष प्रवेश गरेको अवसरमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेमा नयाँ डिम्याट … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत लाभांश

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आइतबार सम्पन्न बैंकको ३७औं वार्षिक साधारणसभाले प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित गरेको हो । आर्थिक वर्ष २०२२।२३ मा बैंकको सञ्चालन नाफा ४ करोड ९७ … पूरा पढ्नुहोस् »