यू-१९ एशिया कपमा नेपाललाई अफगानिस्तानले दियो २६२ रनको लक्ष्य

काठमाडौँ । एसीसी यू-१९ एशिया कप अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ४९.३ ओभरमा ९ विकेट गुमाउदै २६१ रन बनाएको … पूरा पढ्नुहोस् »

समय अगावै फुल्दै लालीगुराँस, लोप हुँदै पैयुँ

भेरीगङ्गा (सुर्खेत) । समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त … पूरा पढ्नुहोस् »

रामधुनी – ७ का वडाध्यक्ष होटलमा महिलासंग अर्धनग्न पक्राउ

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम होटलमा महिलासंग अर्धनग्न अंगसहित फेला परेपछि प्रहरीले पक्राउ गरेको छ । चतरालाईन स्थित शुभकामना होटलको कोठाभित्र स्थानीय महिलासँग … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारपछि घर फर्किएका छन् । छाती दुखेपछि अस्पताल भर्ना भएका उनको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो … पूरा पढ्नुहोस् »

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री … पूरा पढ्नुहोस् »

एनसेल बिक्री काण्डमा मुछिएका कोही पनि छुट्नु हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एनसेल बिक्री काण्डमा सामेल कोही पनि छुट्न नहुने बताएका छन् । समाजवादी प्रेस संगठन कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड द्वारा आयोगले गरेका सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा … पूरा पढ्नुहोस् »

सेयर बजारमा ‘सर्किट ब्रेक’, कारोबार बन्द

काठमाडौं । खुला भएको ५ मिनेटमै सेयर बजार उच्च अंकले बढेपछि कारोबार बन्द भएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचक बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा ४ प्रतिशतले … पूरा पढ्नुहोस् »

आज घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । कारोबारको पहिलो दिन आज सुनको मूल्यमा तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।  आज छापावाल सुन एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्ध मुद्दा : कानुन व्यवसायीको तर्फबाट स्थगित

काठमाडौँ । सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ । चितवनमा नेपाल बार एसोसिएसनको सम्मेलनका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो । आइतबार … पूरा पढ्नुहोस् »