यू-१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालले टस जित्यो , पहिला बलिङ गर्ने निर्णय

काठमाडौँ । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज दोस्रो खेलमा अफगानिस्तानको सामना गर्ने भएको छ । र सो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । … पूरा पढ्नुहोस् »

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुर । भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ । पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९।८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र मधेश सरकारका प्रतिनिधिबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश सरकारका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्था बमोजिमका संघीय कानुनहरू निर्माणको विषयमा छलफल भएको प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थलको भन्सारबाट बाहिरिसकेको अवस्थामा प्रहरीको टोलीले उक्त परिणामको सुनसहित २ जना विदेशी नागरिकलाई … पूरा पढ्नुहोस् »

यू १९ एसिया कप : आज नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । यस खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ । समूह ए मा … पूरा पढ्नुहोस् »

धादिङको मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं । धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान ८: २३ बजे ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिङको मैदी केन्द्रबिन्दु बनाएर ४ दशमलव २ … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो । … पूरा पढ्नुहोस् »

हाम्रा परमात्माहरुको सम्झना भाग–२

भाग–१ बाट क्रमश(४ग) श्री कृष्ण ः “स्वयं निराधार विषे टना–टन । असङ्खय ब्रम्हाण्ड खड गरी कन ॥ जगद जगायो कुन कर्मिले किन ? तलाई मालुम छ कि यो कुरा भन … पूरा पढ्नुहोस् »

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

काठमाण्डौं । थानकोटमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध पारेका छन्। शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका ३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ … पूरा पढ्नुहोस् »