वर्तमान सरकार राष्ट्रघाती र बेइमान भयो : अध्यक्ष ओली

बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रघाती र बेइमान भएको आरोप लगाएका छन् ।बिहीबार ‘समृद्धिका लागि संकल्प यात्रा’का क्रममा बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को उद्घाटन गरेका छन् । त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा स्थापना गरिएको ‘पोइजन इन्फरमेसन सेन्टर’ को मन्त्री … पूरा पढ्नुहोस् »

साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती

काठमाडौं । विश्वमै ट्रेकिङ (पदयात्रा)का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा गएका नागरिक हेर्ने हो भने विदेशीभन्दा स्वदेशी धेरै भेटिन्छन् । नेपालमा … पूरा पढ्नुहोस् »

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक मङ्सिर २५ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । आसन्न राष्ट्रिय सभाको निर्वाचन, … पूरा पढ्नुहोस् »

चितवनमा धान उत्पादन १० प्रतिशत कमी

चितवन । जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ । यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख १२ हजार एक … पूरा पढ्नुहोस् »

लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा

मन्थली । रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ । माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा नभइ नहुले ढोलक, मादल र झ्याली … पूरा पढ्नुहोस् »

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ६ जनाको सुनुवाइ २७ गतेदेखि

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका व्यक्तिहरुका विषयमा तीन दिन सुनुवाइ हुने भएको छ । बिहीबार बसेको संसदीय सुनुवाइ समितिले सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाका विषयमा मंसिर २४ गते … पूरा पढ्नुहोस् »

अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताएका छन् । प्रेस सेन्टरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मुलुक … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी : सन्दीप रायमाझीसहित ६ जना रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी … पूरा पढ्नुहोस् »

सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गर्छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक ओहोदामा रहेका व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक रहने गरी गोपनीयतासम्बन्धी कानुनमा संशोधनका लागि पहल गरिने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७९र८० … पूरा पढ्नुहोस् »