गोरखाको मनास्लु संरक्षण क्षेत्रमा अहिलेसम्मकै सर्वाधिक पर्यटक

गोरखा। प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् ।  एक वर्षको अवधिमा यस वर्ष नौ हजार एक सय … पूरा पढ्नुहोस् »

गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ । राष्ट्रियसभाको सीट भागबन्डाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बुधबार अपराह्न ३ बजेदेखि बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन् । बैठकमा नेपाली कांग्रेस, … पूरा पढ्नुहोस् »

२७.९ अंकले बढ्यो सेयर बजार

काठमाडौँ । लगातार छ दिनसम्म घटेको शेयर बजार आज बुधवार भने झन्डै २८ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ९० अंकले बढेर दुई हजार ५८ … पूरा पढ्नुहोस् »

काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार

काठमाडौं । म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका एक थुनुवा फरार भएका छन् । डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् । उनलाई … पूरा पढ्नुहोस् »

मुलुकमा नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो रहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक कार्यक्रममा … पूरा पढ्नुहोस् »

भरतपुर–देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको तयारी

चितवन। पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।  देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई … पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाडौँ आउदै

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर विहिबार काठमाडौँ आउने भएका छन् । परराष्ट मन्त्रालयले विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौँ आउन लागेका हुन् । यहि अवसरमा … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : एमालेलाई सिट छुट्याउने प्रचण्डको कदम

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै सत्ता गठबन्धनले सिट बाँडफाँटबारे छलफल सुरु गरेका छन् । मंगलबारदेखि औपचारिक छलफल सुरु भएको हो । बुधबार … पूरा पढ्नुहोस् »

पीएम कप फाइनल : कोशीलाई हराउदै एपीएफले जित्यो उपाधि

काठमाडौँ । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला टी- २० को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै … पूरा पढ्नुहोस् »

वीर अस्पतालको खाद्यान्न र अक्सिजन खर्च कटौतीविरुद्धको रिट ढकालको इजलासमा

काठमाडौं । वीर अस्पतालको खाद्यान्न र अक्सिजन खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाइ हुँदैछ । वीर अस्पतालका लागि ३३ वर्षदेखि दिइँदै आएको विरामीको खाना र खाजाको खर्च कटौती … पूरा पढ्नुहोस् »