नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण

म्याग्दी । नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० याक वितरण गरेको हो । … पूरा पढ्नुहोस् »

जापानको टोकियो विमानस्थलमा दुर्घटनाबारे अनुसन्धान सुरू

टोकियो । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेल नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल र रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन् । आज बिहान बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिस्ट्रारमा ढकाल र रजिस्ट्रारमा पौडेललाई नियुक्त … पूरा पढ्नुहोस् »

अन्तराष्ट्रिय अदालतमा मुद्दा हाले पछि इजरायलले भन्यो, ‘दक्षिण अफ्रिका शैतानको पक्षमा उभियो’

तेल अहिव । इजरायल र दक्षिण अफ्रिकाका बिचमा बैमन्यस्ता बढेको छ । गाजामा इजरायलले मानवीय नरसंहार गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा अफ्रिकाले मुद्दा हाले पछि बैमन्यस्ता बढेको हो । सोही बिषयलाई … पूरा पढ्नुहोस् »

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

मनहरी (मकवानपुर) । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटाँैडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद … पूरा पढ्नुहोस् »

यसरी बदलिँदै छ हायू जातिको जीवनशैली

सिन्धुली । कमलामाई नगरपालिका–१ कोप्चेका नैनबहादुर हायूको परिवारलाई विगतका समयमा पेटभरि खान पुग्दैन थियो । सो परिवारलाई भोक मेटाउन जङ्गलमा कन्दमूल खोजेर खानु पर्दथ्यो । “२० वर्षअघिसम्म हामी वनमा गिट्ठा, … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धन दलहरुको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठक आज बस्दै छ । राष्ट्रियसभा निर्वाचनका लागि सीटको भागबण्डा टुंग्याउन आज दिउँसो ३ बजे बालुवाटारमा बैठक बस्ने भएको हो । आज बिहान बसेको माओवादी … पूरा पढ्नुहोस् »

नेपाल र भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बस्दै

काठमाडौँ । नेपाल र भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बस्दै छ । भारतीय ऊर्जा मन्त्रालयको टोली बुधबार काठमाडौँ आइसकेको छ । काठमाडौँमा बुधबार बस्ने ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठकमा इनर्जी बैंक … पूरा पढ्नुहोस् »

नेपाली बजारमा बुधबार सुनको मुल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । महासंघका … पूरा पढ्नुहोस् »

एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि एशियन लाइफले आर्थिक वर्ष २०७९।८० को नयाँ बोनसदर घोषणा गरेको हो । … पूरा पढ्नुहोस् »