अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

म्याग्दी । भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । अयोध्यामा करिब पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरमा आज मूर्तिको … पूरा पढ्नुहोस् »

महाकाली करिडोर : सुदूर समृद्धिको मेरुदण्ड

दोधारा चाँदनी । कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिंकर जोड्ने महाकाली करिडोरको कामले गति लिएको छ । नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक … पूरा पढ्नुहोस् »

रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन : ग्लोबल आईएमई बैंक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आईएमई बैंकले खण्डन गरेको छ । कान्तिपुर दैनिकले ग्लोबल … पूरा पढ्नुहोस् »

नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित

काठमाडौँ । नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित हासिल गरेको छ । पीएम कप अन्तर्गत सोमबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको हो । पुलिस … पूरा पढ्नुहोस् »

राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न बजेटमा प्राथमिकता दिन्छौँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरि नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३१.४९ अंकले घटेर दुई हजार ९८ दशमलव ६९ विन्दुमा … पूरा पढ्नुहोस् »

शताब्दीयौंको प्रतिक्षापछि हाम्रा राम आउनु भएकाे छ : प्रधानमन्त्री मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको अभिषेकको अवसरलाई अलौकिक भएको बताएका छन् । प्राणप्रतिष्ठापछि प्रधानमन्त्री मोदीले भने, “शताब्दीयौंको प्रतिक्षापछि हाम्रा राम आउनु भएकाे छ, त्याग, तपस्या र बलिदानपछि … पूरा पढ्नुहोस् »

व्यवसाय फस्टाउन बजारीकरण अपरिहार्य : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक रहेकामा जोड दिएकि छिन् । रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले … पूरा पढ्नुहोस् »

जाजरकोटमा बढ्यो सुन्तला उत्पादन

जाजरकोट । सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९-८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रम सम्पन्न

काठमाडौँ । भारतको अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रममा सम्पन्न भएको छ । सोमबार दिउँसो स्थानीय समय अनुसार १२ बजेर २९ मिनेटमा सुरु भएको प्राण प्रतिष्ठाको मुख्य पूजा सम्पन्न भएको हो … पूरा पढ्नुहोस् »