आइशरद्वारा सर्भिस क्याम्पको घोषणा

काठमाण्डौं । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडले सर्भिस क्याम्प सुरु गरेको छ । १७ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने १० दिने … पूरा पढ्नुहोस् »

पर्यटकको पर्खाइमा डोटीको बडीकेदारधाम

दिपायल (डोटी)। पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको डोटीको दक्षिणी भेगमा पर्ने बडीकेदारधाम पछिल्लो समय पर्यटकको पर्खाइमा रहेको छ । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा पर्ने बडीकेदारधाम दक्षिण … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्सको सीईओमा तिमिल्सिना

काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजराज तिमिल्सिना नियुक्त भएका छन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कार्यवाहक सीईओ तिमिल्सिनालाई सीईओ पदमा नियुक्त गरेको हो … पूरा पढ्नुहोस् »

आइभान, इलोना र स्मारिका ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’को विजेता घोषित

काठमाडौँ । बालबालिकाका प्रतिभा निखार्ने एउटा पृथक कार्यक्रम ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’मा तीन विजेता छानिएका छन् । प्रतियोगीतामा जुनियर केटी, केटा र सिनयर केटी गरेर एकसाथ तीन विजेता छानिएका हुन् … पूरा पढ्नुहोस् »

बेनी–जोमसोम सडक खण्डको भिरकाटेर सुरुङमार्ग बनाइने

गलेश्वर । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर भिरकाटेमा सुरुङमार्ग (टनेल) निर्माण गरिने भएको छ । गण्डकी प्रदेशको प्रमुख आयोजनाअन्तर्गतको उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने उक्त … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थलबाट आधाकिलो सुनसहित एक जना पक्राउ

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधाकिलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ … पूरा पढ्नुहोस् »

हिउँदे अधिवेशन चाँडै बोलाउँछौँ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरु क्यालेन्डरअनुसार सञ्चालन गर्ने प्रयास भए पनि सफल नभएको बताएका छन् । संसदीय समितिका सभापतिहरुसँगको छलफलपछि आइतबार उनले संसदीय समिति क्यालेन्डर बनाएर सञ्चालन गर्ने … पूरा पढ्नुहोस् »

राष्ट्रिय परीक्षा बोर्डले एक लाख २५ हजारसम्म अनुदान दिँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले तीन तहका निम्ति शोधपत्र (रिसर्च पेपर) तयार पार्न अनुदान दिने भएको छ । बोर्डले स्नातकोत्तर, एमफिल र पीएचडीका निम्ति क्रमशः ७५ हजार, एक लाख र … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरीको ‘क्वीक इम्पेक्ट प्रोग्राम’

काठमाडौं । आफ्नो २३औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बलले ‘क्वीक इम्पेक्ट प्रोग्राम’ सञ्चालन गरेको छ । आफ्नो २३औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले यो योजना ल्याएको हो । यसअन्तर्गत … पूरा पढ्नुहोस् »

‘लिभिङ टुगेदर’मा बस्दै आएकी महिलाको हत्या

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले काठमाडौंको शोभाभगवतीमा महिलाको हत्या गरी भागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भारतको मोतिहारीका पुरुषले तनहुँकी सोफिया मियाँको हत्या गरी भागेको … पूरा पढ्नुहोस् »