राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा एमालेका उम्मेदवारद्वारा मनोनयन दर्ता

धनगढी । आउँदो राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । अल्पसंख्यक … पूरा पढ्नुहोस् »

मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले नेपालका सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समितिको राष्ट्रिय (मातृभाषा) … पूरा पढ्नुहोस् »

एमालेले मधेस प्रदेश : उम्मेदवारको मतदाता नामावलीमै नाम छैन, दर्ता नगरी फर्किए

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न पुगेका महोत्तरीका अर्जुन सिंहको मतदाता नामावलीमा नामै नभेटिएपछि एमालेले मधेस प्रदेशबाट राष्ट्रिय सभाका एकजना उम्मेदवार परिवर्तन गरेको छ । महोत्तरीका अर्जुन … पूरा पढ्नुहोस् »

बागमतीमा एमालेका चार उम्मेदवारले गराए मनोनयन दर्ता

हेटौँडा । राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । राष्ट्रियसभा निर्वाचनको लागि एमालेका रोजकुमारी चौलागाईं, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा र ध्रुवराज विकले उम्मेदवारी दर्ता … पूरा पढ्नुहोस् »

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

बेदकोट (कञ्चनपुर) । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ … पूरा पढ्नुहोस् »

बोराभित्र भेटिएको ४६ दिनपछि शवको पहिचान खुल्यो

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गमा बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ । बोरा भित्र बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमबाट कांग्रेसका भट्ट र बोहराले गराए उम्मेदवारी दर्ता

काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गराएको छ। गठबन्धनबाट कांग्रेस उम्मेदवार बनेका नारायण दत्त भट्ट र बलदेब बोहराले उम्मेदवारी दर्ता गराएका हुन्। सोमबार अपरान्ह धनगढीस्थित … पूरा पढ्नुहोस् »

जापानमा भूकम्प : मृत्यु हुनेको संख्या १६१ पुग्यो

एजेन्सी । जापानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । … पूरा पढ्नुहोस् »

जयशंकरको अन्तिम संस्कार आज, सुरु भयो शव यात्रा

काठमाडौं । सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको आज अन्तिम संस्कार गरिदैछ । बरहथवा अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा साहको गत शुक्रवार प्रहरीको गोली लागि मृत्यु भएको थियो … पूरा पढ्नुहोस् »

उच्च अदालतका ३९ न्यायाधीशले लिए शपथ

काठमाडौं। उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनीहरूलाई शपथ … पूरा पढ्नुहोस् »