हिमालयन लाइफको १६ औँ वार्षिक साधारणसभा माघ १८ मा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारणसभा माघ १८ गते सिल्भर ओक ब्याङ्क्वेट गैरीधारा काठमाडौंमा बिहान ११ बजे … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम सरकार हेरफेर गर्न माओवादीका बहुमत सांसदको माग

काठमाडौं । नेकपा माओवादी सुदूरपश्चिम संसदीय दलका बहुमत प्रदेशसभा सदस्यहरूले सरकार हेरफेर गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकार सुस्त भएको भन्दै माओवादी प्रदेश संसदीय दलका प्रमुख सचेतक … पूरा पढ्नुहोस् »

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो   

गाजा । इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली … पूरा पढ्नुहोस् »

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय आलोकनगरमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उम्मेदवार तय गर्ने लगायतका एजेण्डा रहेको पार्टीका प्रचार विभाग प्रमुख … पूरा पढ्नुहोस् »

बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी तीव्र

बेनी (म्याग्दी)। म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरूपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : एमालेले १९ सिटमा उम्मेदवारी दिने

काठमाडौँ । राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ । आज (शुक्रबार) बसेको सचिवालय बैठकले राष्ट्रियसभाको सबै सिटमा उम्मेदवारी दिने तयारी गरेको हो । सत्ता … पूरा पढ्नुहोस् »

बाँदरका डरले हिउँदे बाली लगाउँदैनन् किसान

पर्वत। पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क दिन प्रतिदिन बढ्दै गएको छ । बाँदर आतङ्कले हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छभने लगाएकाहरुलाई पनि पाक्ने बेलासम्म बाली जोगाउन हम्मेहम्मे पर्दै … पूरा पढ्नुहोस् »

आन्दोलनकारीको मृत्युपछि सर्लाही बरहथवामा कार्फ्यू आदेश जारी

जनकपुरधाम । आज शुक्रबार सर्लाहीको बरहथवामा आन्दोलको क्रममा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि … पूरा पढ्नुहोस् »

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्या ९२ पुग्यो, २४२ बेपत्ता

टोकियो। जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्याङक भने बढ्दै … पूरा पढ्नुहोस् »