चितवनमा चरा गणना सुरु

चितवन । चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो । सोसाइटीका जिल्ला अध्यक्ष … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आइतबार सुनको मुल्य स्थिर

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनमा आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै आयोग

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाताहरुको अन्तिम नामावली प्रकाशित गर्दैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि सोमबार सातै वटा प्रदेशमा … पूरा पढ्नुहोस् »

गोल्डस्टार सुजका कार्यकारी निर्देशक बिदुशी राणा आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त

काठमाडौं । लोकप्रिय गोल्डस्टार सुज (किरण सुजको उत्पादन)की कार्यकारी निर्देशक व्यवसायी विदुषी राणालाई आइसल्याण्ड सरकारले नेपालका लागि उक्त देशको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । राणालाई परराष्ट्र मन्त्रालयका चिफ अफ … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक जारी

काठमाण्डौ । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक आइतबार बिहान सवा आठ बजेदेखि प्रधानमन्त्री निवासमा बैठक बसिरहेको बालुवाटार स्रोतले जानकारी दियो। जारी बैठकले उम्मेदवारी बाँडफाँट टुंग्याउने महासचिव … पूरा पढ्नुहोस् »

एनआईसी एशियाले श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण

काठमाडौं । एनआईसी एशिया बैंकले श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चार्टर्डले एटीएम कार्डको शुल्कबाट १६ करोड रुपैयाँ आम्दानी

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्ष कार्डहरूबाट १६ करोड रुपैयाँ शुल्क लिएको छ । बैंकले २०८० असारसम्म क्रेडिट कार्ड, एटीएम जारी तथा नविकरण वापत १६ करोड ६ लाख रुपैउाँ … पूरा पढ्नुहोस् »

सानिमा बैंकको नव वर्ष योजना

काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरुले जारी शुल्कमा … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले ८ वटा शाखाका लकर स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले विभिन्न शाखा कार्यालयमा रहेका लकर स्थानान्तरण गर्ने भएको छ । बैंकले साविक सिभिल बैंकका विभिन्न ८ वटा शाखा कार्यालयको सेफ डिपोजिट लकर स्थानान्तरण गर्न लागेको हो … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक १८औं वर्षमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त केन्द्रलाई … पूरा पढ्नुहोस् »