राप्रपाले पुस २७ गते चियापान कार्यक्रम गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । राप्रपाले यही पुस २७ गते ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : दुर्गा पौडेल राष्ट्रपतिबाट सदस्य मनोनित हुने

काठमाडौं । सत्ता गठबन्धन दलबिच राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भागबन्डा मिलेको छ । भागबन्डा मिलेसँगै राष्ट्रिय जनमोर्चाको भागमा मनोनीत सदस्य परेको छ । राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि … पूरा पढ्नुहोस् »

सुनसहित १ महिला पक्राउ , भित्री वस्त्र ब्रा र अन्डरवयरभित्र ल्याएकी थिइन् सुन

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना पक्राउ परेका छन् । दुबईबाट आएका श्रृलंकाका महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो । विमानस्थल … पूरा पढ्नुहोस् »

धरान उपमहानगरपालिका–५ किशान चोकबाट २ जना पक्राउ

काठमाडौं । धरान उपमहानगरपालिका–५ किशान चोकबाट संरक्षित सालकको खपेटा ३ सय ४० ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभा … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादी – माधव नेपालले बोलाए पार्टीको वैठक

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बिहान पार्टी मुख्यालय आलोकनगरमा ७२ औँ सचिवालयको बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । शनिबार … पूरा पढ्नुहोस् »

करेसाबारीको तरकारी दिवा खाजामा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने … पूरा पढ्नुहोस् »

गठबन्धनमा सिट भागबन्डाको टुंगो, कुन दलको कति उम्मेदवार ?

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनले भागबन्डा टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकले गठबन्धनमा आबद्ध ४ दलले पाउने भागबण्डा टुंगो लगाएको हो । जसमा … पूरा पढ्नुहोस् »

फेरीपनि त्रिभुवन विमानस्थलमा एक किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरिपनि अवैध सुन बरामद भएको छ । दुबईबाट ल्याइएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम बरामद भएको हो । प्रमुख डीआईजी अर्जुन … पूरा पढ्नुहोस् »

बंगलादेशमा आज आम निर्वाचनका लागि मतदान हुँदै

ढाका । बंगलादेशमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ । प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै वर्तमान सरकारको नेतृत्वमा हुने कुनै पनि निर्वाचन … पूरा पढ्नुहोस् »

सर्लाही बरहथवामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिए

काठमाडौं । सर्लाहीको बरहथवामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् । … पूरा पढ्नुहोस् »