टी-२० विश्वकप : नेपाल समूह डी मा , दक्षिण अफ्रिका लगायतसँग खेल्ने

काठमाडौं । आईसीसीले यस वर्षको जुन–जुलाईमा हुने टी-२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । नवौँ संस्करणको प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : सोमवार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम

काठमाडौँ । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका भोलि माघ २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका … पूरा पढ्नुहोस् »

सर्वोच्चद्धारा नेपाल एयरलायन्सका क्याबिन क्रूको पक्षमा अन्तरिम आदेश जारी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कर्मचारीको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासबाट नेपाल वायुसेवा निगमको नाममा एयर होस्टेसहरुलाई … पूरा पढ्नुहोस् »

बिक्रेताले नलगेपछि गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

नवलपरासी । हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ । पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले … पूरा पढ्नुहोस् »

चिसोका कारण दिल्लीका विद्यालयमा पठनपाठन बन्द रहने

नयाँदिल्ली । चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् । दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री आतिशी मार्लेनाले … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभामा माओवादीकोे ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो

काठमाडौं । सत्तारुढ माओवादीले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, … पूरा पढ्नुहोस् »

जलविद्युतसँगै विकासको गतिमा ग्रामीण बस्ती

म्याग्दी । म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद् विधेयकमाथि संशोधनकर्ताको सुझाव

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिका संशोधनकर्तासँग छलफल गरेको छ ।  समितिको आजको बैठकमा संशोधनकर्ताले … पूरा पढ्नुहोस् »

जापानमा भूकम्प गएको पाँच दिनपछि ९० बर्षकी वृद्धाको सकुशल उद्धार

सुजु । मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ । सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर … पूरा पढ्नुहोस् »

सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु … पूरा पढ्नुहोस् »