राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेमा सबै सिटका उम्मेदवार टुंगो
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि सबै १९ सिटकै उम्मेदवार टुंगो लगाएको छ । महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरेर उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका छन् । एमालेले कोशीमा महिलाबाट … पूरा पढ्नुहोस् »

















