राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयन

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुँदै छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची … पूरा पढ्नुहोस् »

जसपाले पुजा चौधरीलाई बनायो राष्ट्रिय सभामा उम्मेदवार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आज भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने … पूरा पढ्नुहोस् »

बंगलादेश मतदान : छिटफुट झडप, एक जनाको मृत्यु

ढाका । बंगलादेशमा आइतबार बिहान सुरु भएको आम निर्वाचनका क्रममा छिटपुट झडप भएको त्यहाँका सुरक्षा अधिकारीले बताएका छन् । आइतबार निर्वाचन भइरहेको समयमा एक व्यक्तिको छुरा प्रहार गरी हत्या गरिएको … पूरा पढ्नुहोस् »

टुटलका संस्थापक भट्ट थुनामुक्त

काठमाडौं । राइड शेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट थुनामुक्त भएका छन् । भट्टलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति नदिएपछि उनी थुनामुक्त भएका हुन् । टुटलको … पूरा पढ्नुहोस् »

नाडाल अस्ट्रेलियन ओपन नखेल्ने

काठमाडौँ । स्पेनिस टेनिस खेलाडी राफेल नाडालले अस्ट्रेलियन ओपन २०२४ बाट आफ्नो नाम फिर्ता लिएका छन् । यो प्रतियोगिता सुरु हुनु केही घण्टा अघि इन्जुरी भएपछि उनले प्रतियोगिताबाट आफ्नो नाम … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख सहयोग

काठमाडौँ । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ । यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन: एकीकृत समाजवादीले दुई सिट स्वीकार गरेर जाने निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको निर्वाचनका लागि दुई सिटमै चित्त बुझाएको सत्ता गठबन्धनमा आफ्नो भागमा दुई सिट मात्र परेपछि एकीकृत समाजवादीले सचिवालय बैठक बसेर दुई सिट स्वीकार गरेर … पूरा पढ्नुहोस् »

जङ्गली हात्तीबाट गहुँबाली जोगाउन रातभर जाग्राम

कञ्चनपुर। जङ्गली हात्तीको बथानबाट गहुँबाली जोगाउन शुक्लाफाँटा नगरपालिका– ३ का किसान रातभर जाग्राम बस्न बाध्य भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथान भगाउन स्थानीय किसान खेतमै आगो बालेर … पूरा पढ्नुहोस् »

शेखर–गगन पक्ष : राष्ट्रिय सभामा पार्टीबाट चार सिट नपाए उम्मेदवारी नदिने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पक्षका ४ जना उम्मेदवार हुनुपर्ने माग गरेको छ । राष्ट्रिय सभामा पार्टीबाट चार सिट नपाए उम्मेदवारी नदिने निर्णय … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन सार्वजनिक गरेको छ । सात वटै प्रदेशको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली … पूरा पढ्नुहोस् »