अध्यक्ष ओली र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । शुक्रबार ओली निवास भक्तपुरको बालकोटमा भेटवार्ता भएको हो । … पूरा पढ्नुहोस् »

यू- १९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाई

काठमाडौं । आईसीसी पुरुष यू- १९ विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।  नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिष्द (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुर … पूरा पढ्नुहोस् »

बगर बन्यो खेलमैदान

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै परेको मुद्दामा शुक्रबार आदेश सुनाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले शुक्रबार आदेश सुनाउने भएको छ । वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले दायर गरेको मुद्दामा सुनुवाइ भइसकेर पनि … पूरा पढ्नुहोस् »

स्वदेश फर्किए विदेशमन्त्री जयशंकर

काठमाडौं । विहिबार काठमाडौँ आएका भारतीय विदेशमन्त्री एस जयशंकर आज स्वेश फर्किएका छन् ।  विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले बिदाई गरेका छन् ।  स्वदेश फर्किनुअघि शुक्रबार विदेशमन्त्री … पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री एस जयशंकरद्वारा त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन् । जयश‌कर र परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा पुस्तकालय … पूरा पढ्नुहोस् »

शुक्रबार सुनचाँदीको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । उक्त भाउ अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य … पूरा पढ्नुहोस् »

राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन् । मलेसियाको क्वालालम्पुरमा पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाजको भेलामा सहभागी हुन अध्यक्ष लिङ्देन गए राति मलेसिया गएका … पूरा पढ्नुहोस् »

भारतसँग भएको २० करोडको सम्झौता राष्ट्रघाती : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको विरोध गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै नेता खनालले भारतीय राजदूताबासलाई … पूरा पढ्नुहोस् »

पशुपतिनाथ परिसरमा जयशंकरले गरे वृक्षारोपण

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ परिसरमा वृक्षारोपण गरेका छन् ।  शुक्रबार बिहान पशुपतिनाथ दर्शन गर्न पुगेका जयशंकरले पशुपति परिसरमा वृक्षरोपण समेत गरेका हुन् । … पूरा पढ्नुहोस् »