म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

गलेश्वर । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित … पूरा पढ्नुहोस् »

एस जयशंकर नेपाल भ्रमण : आज नयाँ दिल्ली फर्किदै

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणका क्रममा हाल काठमाडौंमा छन् । आज (शुक्रबार) दिउँसो उनी नयाँ दिल्ली फर्किदैछन् । बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका जयशंकर त्यसपछि … पूरा पढ्नुहोस् »

भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् । शुक्रबार बिहान राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुको जिज्ञासामा जवाफ दिँदै उनले … पूरा पढ्नुहोस् »

होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई भेटी होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गरिदिन आग्रह … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर र आरुश लाइफस्टाइल हस्पिटलबीच सम्झौता

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र आरुश लाइफस्टाइल हस्पिटलबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता भएको छ। कम्पनीले प्रदान गर्दै आएको स्वास्थ्य बीमामा नगद रहित उपचार सुविधा थप … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको जाजरकोट भूकम्प पीडितलाई सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जाजरकोट भूकम्प पीडितलाई राहत उपलब्ध गराएको छ । कम्पनीले पीडितलाई न्यानो कपडा वितरण गर्दै बीमा सचेतना जगाएको हो । जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर कात्तिक १७ … पूरा पढ्नुहोस् »

स्वस्तिमा ‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दै

काठमाडौंँ । अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्माण हुने भएको छ । फिल्ममा उनले अभिनेत्री र निर्माताको दुई जिम्मेवारी बहन गर्नेछिन् । ब्ल्याक हर्स पिक्चर … पूरा पढ्नुहोस् »

नेपाल र भारतबीच चारवटा सम्झौता हस्ताक्षर

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सम्पन्न भएको छ । बैठक बिहीबार काठमाडौंको होटल याक एण्ड यतीमा बसेको थियो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय … पूरा पढ्नुहोस् »

एयरपोर्ट ठानेर जमेको नदीमाथि उत्रियो विमान

रुसमा एउटा यस्तै घटना भएको छ, जुन सुन्दैमा डरलाग्दो छ । समाचार अनुसार पोलार एयरलाइन्सको एउटा जहाज बिहीबार पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीहरुको भाग्य … पूरा पढ्नुहोस् »

डा.थापा कोस्टारिकाको अवैतनिक महावाणिज्यदूतमा नियुक्त

काठमाडौं। कोस्टारिका सरकारले डा. मनिष थापालाई नेपालका लागि कोस्टारिकाको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको छ। नियुक्तिले दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा सहकार्य र सम्बन्धलाई सुदृढ पार्ने महत्वपूर्ण कदम रुपमा … पूरा पढ्नुहोस् »