नागरिकले मलाई देश बचाउन बोलाइरहेछन् : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकले आफूलाई देश बचाउन बोलाइरहेको बताएका छन् । विहिबार भैरहवामा नागरिक अभिनन्दन ग्रहण गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफु जता गए पनि नागरिकले आऊ, देश बचाऊ भन्ने … पूरा पढ्नुहोस् »

भूकम्पपछिको पुनःनिर्माणका लागि भारतले १० अर्ब सहयोग गर्ने

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पले क्षति पुर्‍याएको संरचना पुनःनिर्माणका लागि भारतले १० अर्ब सहयोग गर्ने भएको छ । काठमाडौंमा आयोजित नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले भूकम्पबाट भत्किएको संरचना … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले लुम्बिनी … पूरा पढ्नुहोस् »

एनआईएमबि एस क्यापिटलले एनआईबिएल स्टेबल फण्ड ल्याउँदै

काठमाण्डौ । एनआईएमबि एस क्यापिटलले नयाँ म्युचुल फण्ड एनआईबिएल स्टेबल फण्ड सञ्चालनमा ल्याउन लागेको छ । यो एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा २.४४ अर्ब लगानी गर्दै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषको रकम ३६५ दिनको मुद्दती निक्षेपमा २ अर्ब ४४ करोड लगानी गर्न लागेको हो … पूरा पढ्नुहोस् »

कांग्रेसको कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैं

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । बिहीबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत … पूरा पढ्नुहोस् »

गठबन्धन पूरै अवधि कायम रहने छ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । रामेछापको सुनापाति गाउँपालिका आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार गठनदेखि नै सत्ता र प्रतिपक्षीबीच सहमति चाहेको बताएका छन् । उनले गठबन्धन पूरै अवधि कायम रहने पनि … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए सपथ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ लिएका छन् । ढुङ्गानाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले सिद्धि खोला जलविद्युतमा ऋण लगानी गर्ने

काठमाण्डौं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएको छ । बैंकले एकल ऋण लगानी गर्ने गरी प्रदेश नं. १ को ईलाम … पूरा पढ्नुहोस् »

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्ट

काठमाडौं । गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेड भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ । जाडो मौसमले दुई पांग्रे सवारीसाधनमा नकारात्मक असर … पूरा पढ्नुहोस् »