माछापुच्छ्रे बैंकद्धारा अन्नपूर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता

काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी … पूरा पढ्नुहोस् »

विज्ञापन संघको अध्यक्षमा थापा

काठमाडौं । नेपाल विज्ञापन संघको अध्यक्षमा एएनएस क्रियसनका सुदिप थापा संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघको निर्वाचन समितिको सचिवालयले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार थापा उक्त पदमा निर्वाचित … पूरा पढ्नुहोस् »

हामी समाजवादको लक्ष्यमा छौं, शान्तिपूर्ण क्रान्ति जारी छ : प्रधानमन्त्री प्रचण्ड

रामेछाप । प्रधानमन्त्री तथा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताएका छन । आज (बिहीबार) दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता … पूरा पढ्नुहोस् »

सेयर बजारमा गिरावट

काठमाडौं । सेयर बजार एकल अंकले घटेको छ । बिहीबार ८.७१ अंकले घटेको सेयर बजार २०४९.२८ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०३ कम्पनीको १ करोड ६० लाख ५२ … पूरा पढ्नुहोस् »

नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठक सम्पन्न

काठमाडौं । नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठक सकिएको हो । … पूरा पढ्नुहोस् »

चक्कू प्रहारबाट घाइते दक्षिण कोरियाली विपक्षी नेता लीको स्वास्थ्यमा क्रमिक सुधार

सोल । घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर जटिलताबाट बच्न कडा निगरानीको खाँचो रहेको सियोल नेसनल युनिभर्सिटी … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ । यसअघि तोकिएका जिल्ला न्यायाधीशमध्ये अधिकांश उच्च अदालतको न्यायाधीशमा नियुक्त … पूरा पढ्नुहोस् »

पर्यटक आउन थालेपछि मानुङकोट फर्किँदै स्थानीय

तनहुँ। तनहुँका अधिकांश पर्यटकीयस्थलको प्रवद्र्धन हुन सकेको छैन । केही पर्यटकीयस्थलको भने प्रवद्र्धन हुने क्रममा छ । बन्दीपुर बढी प्रवद्र्धन भएको पर्यटकीयस्थल हो । पछिल्लो समय व्यास नगरपालिका–५ मानुङकोट अत्यधिक … पूरा पढ्नुहोस् »

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक जारी

काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सुरु भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउद र भारतका तर्फबाट विदेशमन्त्री जयशंकरले नेतृत्व गरिरहेका छन्। बैठकमा … पूरा पढ्नुहोस् »

ए टीम बनाउने क्यानको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक ए टीम बनाउने घोषणा गरेको छ । विहिबार आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले ए टिम बनाउने घोषणा गरेका हुन् । … पूरा पढ्नुहोस् »