मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड) ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको … पूरा पढ्नुहोस् »

बूढासुब्बामा धार्मिक पर्यटकको बढ्दो आकर्षण

सुनसरी । सिक्किमबाट आएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बूढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बूढासुब्बाको दर्शन गर्न आएका गुरुङले भाकल पूरा गर्न आएका … पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री साउदबिच भेटवार्ता

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबिच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा विदेशमन्त्री जयशंकर र मन्त्री साउदबिच भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्रदीद्वयबिच नेपाल र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । सरकारको कामसँग असहमति जनाउँदै राजीनामा दिएका गजुरेलको राजीनामा लामो समयपछि स्वीकृत भएको हो । प्रधानमन्त्रीका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । दुईदिने नेपाल भ्रमणका लागि जयशंकर आज काठमाडौं आइपुगेका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र … पूरा पढ्नुहोस् »

नेपाल भारत दशवर्ष बिजुली निर्यात सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर … पूरा पढ्नुहोस् »

नौ कम्पनी कालोसूचीका लागि सिफारिस

काठमाडौं । ठेक्का लिएका विभिन्न योजनामा सम्झौता अनुसार काम नगरेका नौ कम्पनीको नाम कालोसूचीमा राख्न सिफारिस भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण मागेको छ। विद्युत प्राधिकरण, नेपाल प्रहरी, सडक विभागको … पूरा पढ्नुहोस् »

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीबिच सम्झौता

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीसँग हितग्राहीलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौता २ वर्षका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा … पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री जयशंकरले भेटे राष्ट्रपति

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन केहि बेरअघि काठमाडौं आइपुगेका … पूरा पढ्नुहोस् »

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की, १९ पुस । ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका ६ बैदाम बस्ने ४० वर्षीय मिलन पहारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका ६ लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी … पूरा पढ्नुहोस् »