वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, मासिक डेढ लाख आम्दानी

सल्लेरी (सोलुखुम्बु) । अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन् … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडत र दुध उत्पादक किसानले न्याय नपाए राप्रपाले संसद अवरुद्ध गर्ने

काठमाडौं । मिटरब्याज पीडत र दुध उत्पादक किसानले न्याय नपाए राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष … पूरा पढ्नुहोस् »

‘दुःखको कुरा नगरौँ, हामीले न्याय पाउने कि नपाउने भन्ने चिन्ता हो’ : मिटरब्याज पीडित

काठमाडौं । पर्सागढी नगरपालिका–२ का गरिबमुखिया बिन दम रोगी छन् । उनी छिटो हिड्न सक्दैनन्, बोल्न सक्दैनन् । हिउँदको कठ्याग्रिंदो चिसोले दम झन् बढेको छ । औषधि खाएर घरमा आराम … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको भाउ घट्यो

काठमाडौं । आइतबार प्रतितोला १ लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख … पूरा पढ्नुहोस् »

प्रतिपक्षीको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं । नेकपा एमालेसहित प्रतिपक्षी दलहरुले संसदको बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा एमालेसहितका प्रतिपक्षी दलहरुले प्रतिनिधि सभा बैठकमा … पूरा पढ्नुहोस् »

दुधको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरू मारमा, आजदेखि आन्दोलनमा

रौतहट । आफूले दुध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरू मारमा परेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको साढे ५ करोड रुपैयाँ तिर्न बाँकी … पूरा पढ्नुहोस् »

अर्ग्यानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमुना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी … पूरा पढ्नुहोस् »

नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा अन्सारी नियुक्त

विरगञ्ज । नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड बैठकले शाहनवाज अन्सारीलाई आगामी ५ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । फागुन ४ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक अमरापुरी शाखाद्वारा शैक्षिक सामाग्री वितरण

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनलको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरी, नवलपरासी पूर्वमा अवस्थीत श्री लक्ष्मी माध्यमिक विद्यालयकोे वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखी … पूरा पढ्नुहोस् »

हाम्रो साकोस २६औं वर्षमा

हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड २५औं वर्ष पुरा गरी २६औं वर्षमा प्रवेश गरेको छ। गत वर्षभर संस्थाले संकल्प गरेका विभिन्न २५ ओटा कार्यक्रम सम्पन्न गरी रजत वर्ष मनाएको … पूरा पढ्नुहोस् »