सरकारले बिदा नदिए पनि धुमधाम जनयुद्ध दिवस मनाउन गृहमन्त्री श्रेष्ठको अपिल

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाकाजी श्रेष्ठले सरकारले बिदा नदिए पनि धुमधामका साथ जनयुद्ध दिवस मनाउन अपिल गरेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले फागुन १ अर्थात् जनयुद्ध दिवस … पूरा पढ्नुहोस् »

पर्यटक आकर्षण गर्न उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाइँदै

ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाउन थालिएको छ । सो बुद्ध विहार करिब १२ वर्ष अगाडि निर्माण सुरु भएर गत वैशाखमा सम्पन्न भएको … पूरा पढ्नुहोस् »

झोलुङ्गे पुल बनेपछि सिरहा र धनुषाका स्थानीयलाई आउजाउमा सहज

धनुषा । सिरहाको सिरहा नगरपालिका–१९ का मुगालाल यादव ९२ वर्षका भए । उनले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आएका थियो तर यतिका वर्षसम्म पनि मोटर गुड्ने पक्की … पूरा पढ्नुहोस् »

माल्दिभ्स १३ रनमा अलआउट, नेपाल २१४ रनले विजयी

काठमाडौँ । नेपालले माल्दिभ्समाथि २१४ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समुह डी को अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित … पूरा पढ्नुहोस् »

अध्यागमनले दिन थाल्यो बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा

काठमाडौं । अध्यागमन विभागले मंगलबारबाट सेवाअवधिको समय बढाएको छ । १ फागुन मंगलबारबाट सेवाअवधि बढाएर बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा दिन थालेको हो । यसअघि कार्यालय समय बिहान … पूरा पढ्नुहोस् »

नेकपा माओवादी केन्द्रको विधान सम्मेलन जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन जारी रहेको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा केहीबेर अघिदेखि जारी रहेको हो । पार्टी अध्यक्ष एवम् पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको सम्मेलन तीन … पूरा पढ्नुहोस् »

नेपालले माल्दिभ्सलाई दियो २२८ रनको लक्ष्य

काठमाडौँ । नेपालले माल्दिभ्सलाई २२८ रनको लक्ष्य दिएको छ । जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समुह डी को अन्तिम खेलमा पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउदै … पूरा पढ्नुहोस् »

समलिङ्गी विवाहलाई दियो कानुनी मान्यता

बाँके । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै … पूरा पढ्नुहोस् »

लेतेको सौन्दर्यमा पर्यटक लोभिए

म्याग्दी । काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो । परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी … पूरा पढ्नुहोस् »

सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन् । मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, … पूरा पढ्नुहोस् »