ललिता निवास जग्गा प्रकरणको बहस एक महिनामा सकियो

काठमाडौं । ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणको विशेष अदालतमा गत माघ २ गतेबाट सुरु भएको अन्तिम सुनुवाइको बहस आज मंगलबार सकिएको छ । एक महिना लामो बहस सकिएसँगै अब केही … पूरा पढ्नुहोस् »

पीडितलाई पीडामै राखेर हिंसा मच्चाउनेहरु सरकारमा उहिले नै गइसके : अध्यक्ष अ‍ोली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले टाउकोको मूल्य तोक्नेहरु र तोकिनेहरु एकैठाउँमा रहुञ्जेल संक्रमणकालीन न्यायको विषयले निकास पाउन नसक्ने प्रष्ट पारेका छन् । मंगलबार मानव अधिकार आयोगले राजधानीमा … पूरा पढ्नुहोस् »

‘नेपाल विश्वविद्यालय विधेयक’मा संशोधनकर्तासँग छलफल

काठमाडौँ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रियसभाबाट प्रतिवेदनसहित प्राप्त ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा संशोधनकर्ता सदस्यसँग छलफल सुरु गरेको छ । उक्त विधेयकमा ३६ … पूरा पढ्नुहोस् »

पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । पाल्पामा जीप दुर्घटनामा परेको छ । पाल्पाको डुम्रेबाट मस्याम जाँदै गरेको जीप दुर्घटनामा परेको हो । सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्यामको चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको … पूरा पढ्नुहोस् »

अवैध मुद्रासहित विमानस्थलबाट एक युवती प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा यूएईको मुद्रा लिएर जान लागेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । जुगल गाउँपालिका–२, सिन्धुपाल्चोक घर भएकी १९ वर्षीया सुस्मिता गोलेलाई सोमबार … पूरा पढ्नुहोस् »

आफु प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा बैतडी पुर्चौडी नगरपालिका-६ घर भई चन्द्रागिरि नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई प्रहरीले पक्राउ गरेको छ । साउदले … पूरा पढ्नुहोस् »

कञ्चनपुरमा चैते धानखेतीको आकर्षण बढ्दै

महेन्द्रनगर । पछिल्लो समय कञ्चनपुरमा चैते धानखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । असारको धानखेती भन्दा राम्रो उत्पादन र मुनाफा हुने गरेको भन्दै कृषकले चैत धानखेतीको क्षेत्रफल विस्तार गर्दै लगेका … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारी प्रकरणमा भट्टराईलाई पुर्पक्षका लागि कारागार पठाउन अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सोमबार न्यायाधीश रामचन्द्र शर्माको एकल इजलाशले भट्टराईलाईपुर्पक्षका लागि कारागार पठाउने … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं । नेप्से परिसूचक साढे ३० अंकले बढेको छ ।  मंगलबार ३०.३३५६ अंकले घटेको सेयर बजार २०७०.५९विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ३ … पूरा पढ्नुहोस् »

दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तै

फुङ्लिङ । सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको छ । बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्ने पुस्तादेखि अहिले बिहान ओछ्यानबाट आँखा खोल्नासाथ सामाजिक सञ्जालमा रमाइरहेका छन् युवा पुस्ता । हिजो सूचना प्राप्त … पूरा पढ्नुहोस् »