पाल्पा जीप दुर्घटनामा मृतक सङ्ख्या १० पुग्यो

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक सबैको … पूरा पढ्नुहोस् »

आज सरस्वती पुजा ,विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइँदै

काठमाडौ । आज, सरस्वती पूजा यसलाई हामी ‘बसन्त पञ्चमी’अथवा ‘श्रीपञ्चमी’ भन्छौं । ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि आजको दिन राम्रो साइत हो । त्यसकारण पनि आजको दिन … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपको ‘आयोन वाई’ ईभी सार्वजनिक

काठमाण्डौं । चौधरी ग्रुपले नयाँ विद्युतीय गाडी ‘आयोन वाई’ नेपाल भित्र्याएको छ । मंगलबार चौधरी ग्रुपले आयोन ब्राण्डको ईभी ‘आयोन वाई’ सार्वजनिक गरेको हो । आयोन वाई ईभीको लम्बाई ४५ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको नयाँ वर्ष लक्षित कर्जा योजनाहरु

काठमाण्डौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको … पूरा पढ्नुहोस् »

टोयोटाको ‘यारिस क्रस हाइब्रिड’ गाडी नेपाली बजारमा

काठमाडौं । टोयोटाको हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक गाडी नेपाली बजारमा आएको छ । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिले गत शुक्रबार सार्वजनिक गरी उक्त … पूरा पढ्नुहोस् »

वात्सल्यका ब्राण्ड ऐम्बेस्डरमा प्रियंका, आयुष्मान र आयांका

काठमाडौं । नेपालमै आधुनिक प्रजनन चिकित्साको प्रवर्धन, विकास र प्रयोगमा टेवा पुर्याउँदै आएको वात्सल्य नेचुरल आईभीएफले ब्राण्ड ऐम्बेस्डरमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र तिनका सुपुत्री आयांकालाई संयुक्त रुपमा … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको सर्भेयर सम्मेलन सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्सले नवीनतम जोखिम व्यवस्थापनमा सर्भेयरको भूमिका विषयक सम्मेलन सम्पन्न गरेको छ । दाबी प्रक्रियालाई सरल, छिटो छरितो बनाई दाबी फछ्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा … पूरा पढ्नुहोस् »

कुमारी बैंकको बचत खातामा उच्च ब्याजसहित स्वास्थ्य बीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी गज्जब बचत खाता’ उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा पनि समावेश गरी यो योजना सार्वजनिक गरेको जनाएको छ । न्यूनतम मौज्दात रकम एक हजार … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकद्वारा कन्या क्याम्पसलाई चारवटा मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर … पूरा पढ्नुहोस् »

कुमारी बैंकको अध्यक्षमा पुनः राणा नियुक्त

काठमाडौं । कुमारी बैंकको अध्यक्षमा पुनः अमिर प्रताप राणा नियुक्त भएका छन् । फागुन १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।