ग्लोबल आइएमईमा दुई हजारमा आजिवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलमा दुई हजार रुपैयाँमा नै आजिवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिने भएको छ । क्यापिटलले मंगलबार देखि लागु हुने गरी हितग्राही खाता र मेरो … पूरा पढ्नुहोस् »

एसीसी महिला प्रिमियर कप : कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौँ । एसीसी महिला प्रिमियर कपमा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । जारी क्वाटरफाइनलको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउदै ७३ रन … पूरा पढ्नुहोस् »

सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीनतम खोजतर्फ प्रेरित गर्ने पर्व हो : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीनतम खोजतर्फ प्रेरित गर्ने पर्व रहेको बताए । सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज एक शुभकामना सन्देश … पूरा पढ्नुहोस् »

‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने, “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ! के अचम्म हो यो, होइन … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रको विधानमाथि सामूहिक छलफल जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा आह्वान

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले फानुन ३० गते भगवती बहालस्थित लिसारा रिसेप्सनमा साधारणसभा आह्वान गरेको हो। कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ११ … पूरा पढ्नुहोस् »

मिथिलाञ्चलमा हलो र गोरु पूजा गरियो

महोत्तरी । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले हलो र गोरुको पूजा गरेका छन् । किसानले आजको दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्दछन् । … पूरा पढ्नुहोस् »

पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी

काठमाडौं । “विगतमा जनताका प्रश्न सिधैँ सरकारसमक्ष आउन सक्थेनन्, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्नसक्ने अवस्था सिर्जना भएको छ, नजिकको सरकार भएका कारण त्यो अनुभूति जनताले … पूरा पढ्नुहोस् »

विश्वकप लिग-२ : अनिल र देवलाई समेट्दै अन्तिम १५ जनाको सूची सार्वजनिक

काठमाडौं । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गत पहिलो सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका … पूरा पढ्नुहोस् »

एसीसी महिला प्रिमियर कप : नेपाल र कुवेतबीच क्वार्टरफाइनल खेल आज

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको चारवटै क्वार्टरफाइनल खेल बुधबार हुँदैछ । प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल बिहान ११ः १५ बजेबाट … पूरा पढ्नुहोस् »