बिहीबारदेखि मौसममा सुधार हुने

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलिदेखि मौसममा क्रमिक … पूरा पढ्नुहोस् »

सेनाले निर्माण गर्‍यो सैनिक विशेष दिवा विद्यालय

काठमाडौ । नेपाली सेनाले वरदान सैनिक विशेष दिवा विद्यालयको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेको छ । प्रधान सेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले विद्यालयको उद्घाटन गरेका … पूरा पढ्नुहोस् »

रोयल इन्फिल्डको सडक सुरक्षासम्बन्धी प्रशिक्षण

काठमाडौं । रोयल इन्फिल्डले महिला चालकका लागि सडक सुरक्षा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘रोयल इन्फिल्ड लेडी राइडस् रोड सेफिटी राइड ट्रेनिङ’को आयोजन … पूरा पढ्नुहोस् »

महानगरभित्रका स्वास्थ्य संस्थाले अनलाइनबाटै मासिक प्रतिवेदन बुझाउनु पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने भएको छ । यसका लागि काठमाडौं महानगरपालिकाले एकीकृत … पूरा पढ्नुहोस् »

कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट रहेको दाबी

काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा अब्बल रहेको बताएको छ । पछिल्लो समय समाजिक संञ्जालमा प्रकाशित समाचारहरू प्रति ध्यानाकर्षण जनाउँदै बैंकले यस्तो बताएको छ । बैंकका … पूरा पढ्नुहोस् »

कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वर्षाले प्रभावित … पूरा पढ्नुहोस् »

१० मेगावाटसम्मका पीपीए खुलाउने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरूको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री … पूरा पढ्नुहोस् »

सुनिल र विकललाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफले प्रतिहजार बिमा बराबर ७५ रुपैयाँसम्म बोनस दिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रतिहजार बिमालेख बराबर अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट बोनस दिने भएको हो । कम्पनीले सन लाइफ … पूरा पढ्नुहोस् »

आईएमएस ग्रुप र सबको फोनबिच साझेदारी

काठमाडौं । नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक ‘आईएमएस’ र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने कम्पनी सबको फोनबीच साझेदारी भएको छ । यो साझेदारीसँगै दुई कम्पनीले … पूरा पढ्नुहोस् »